
खेलकुद
डब्ल्यूटीए फाइनल्समा महिला युगलको खिताब जितिन् सिनियाकोवा-टाउनसेण्डले
इण्डियन वेल्स: चेक गणराज्यकी क्याटरिना सिनियाकोवा र अमेरिकाकी टेलर टाउनसेण्डकी जोड़ीले सारा एरानी र जेस्मिन पाओलिनीकी इटलीको जोड़ीलाई सीधा सेटमा पराजित गरी पहिलोपल्ट एकसाथ डब्ल्यूटीए फाइनल्सको



