
नार्थ बंगाल
दुर्गापूजापछि हिलकार्ट रोड र एयरभ्यू क्षेत्रमा मन्त्रीद्वारा अनुगमन, अस्थायी ढाँचा हटाउन निर्देशन
सिलगढी: दुर्गापूजा २०२६ को समापनसँगै पश्चिम बंगाल सरकारका संसदीय मामिला तथा पर्यटन मन्त्री डा. शङ्कर घोषले सिलगढी क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा सिलगढीका पुलिस



