
खेलकुद
मेस्सीलाई स्पेनमा प्रिन्सेस अफ अष्ट्रेरियस सम्मान
ओवेएदो(स्पेन): अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीलाई स्पेनमा भव्य स्वागत जनाइयो। ओवेएदोमा २०२२ विश्व कप विजेता कप्तानको एक झलक पाउन हजारौंको संख्यामा प्रशंसकहरू भेला भएका थिए, जहाँ



