
जीटीए
नयाँ कमानमा भईरहेको नगदराशि फुटबल प्रतियोगितामा दार्जिलिङ युनाइटेड क्वाटर फाइनलमा प्रवेश
खरसाङ: तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको आयोजनामा भईरहेको नगराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शुक्रबार भएको अन्तिम प्रि क्वाटर फाइनल खेलमा दार्जिलिङ युनाईटेड सजिलै बिजय बन्दै



