
ईंग्लिश प्रीमियर लीगः लिभरपूल र म्यानचेष्टर युनाइटेड पराजित
लण्डन: ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगिताको जारी सीजनमा च्याम्पियन बनिसकेको लिभरपूलको साथमा म्यानचेष्टर युनाइटेडले हारको सामना गर्नु पऱ्यो। यसबाहेक टोटनह्याम पनि ड्र-मा रोकियो। आइतवार राति



















