
उत्तर-पूर्व
बालबालिकाको स्वास्थ्य र साँस अभियानमा मन्त्री मार्कुइस एन. मराकको जोड
विलियमनगर(मेघालय): मेघालयका क्याबिनेट मन्त्री मार्कुइस एन. मराकले जन्मँदैका बालबालिकाको स्वास्थ्य जोगाउन सचेतना, रोकथाम र हेरचाहलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले ‘साँस अभियान’ (सोसल अवेयरनेस



