
राज्यसभा सांसद डीटी लेप्चाले उठाए जेएन रोडवासीहरूको स्थायी पुनर्वासको माग
गान्तोक: राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले पूर्व सिक्किममा राजधानी गान्तोकदेखि भारत-चीन सीमा क्षेत्र नथुलासम्मको जवहारलाल नेहरु (जेएन) रोडअन्तर्गत ३ माइलदेखि जुलुकसम्मका पुराना वासिन्दाहरूको स्थायी पुनर्वासको माग


















