
अमेरिका हुँदै नेपाल आएका भुटानी शरणार्थी नियन्त्रणमा
झापा:(नेपाल): अमेरीकाबाट बिभिन्न देश हुँदै भापाको दमक नगरपालिका–३ बेलडाँगी शिविरमा बस्दै आएको तीन जना भुटानी शरणार्थीहरुलाई पक्राउ गरिएको छ। अमेरिकाबाट अबैधरुपमा नेपाल आएर बसेका उनीहरुलाई आज (शनिवार)



















