
दार्जीलिङ, सिक्किम, डुवर्स तथा नेपालका साहित्यकारहरुलाई लिएर काेलकत्तामा साहित्यिक कार्यक्रम सम्पन्न
खरसाङ: काेलकत्ता हाम्रो छहारी आश्रमको सभाघरमा एक साहित्यिक कार्यक्रमको आयोजना गरियो जसको सभापतित्व वरिष्ठ समाजसेवी तथा साहित्यकार नारायणप्रसाद हुँमागाईले गरेका थिए। कार्यक्रमको शुरूवातमा भर्खरै दिवाङ्गत भएका


















