Day: फेब्रुअरी 17, 2025

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

बालिकालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा डाक्टर पक्राउ

सिलगढी: माटीगाड़ा पुलिसले नाबालिगलाई बलात्कारको प्रयास गरेको आरोपमा एक डाक्टरलाई पक्राउ गरेको छ। अभियुक्तको नाम मोहम्मद मिन्नत हुसेन हो। आरोपित डाक्टरको खोलाई बख्त्री क्षेत्रमा क्लिनिक रहेको

पश्चिम बंगाल

महाकुम्भमा सहभागी हुन प्रयागराज पुगे पश्चिम बङ्गालका राज्यपाल

प्रयागराज: पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोस सोमबार महाकुंभ २०२५ मा सहभागी हुन उत्तर प्रदेशको प्रयागराज पुगेका छन्।राज्यपाल बोसले भने, “कुम्भले भारतको महान संस्कृति र परम्पराका

नार्थ बंगाल

पुलिसलाई चकमा दिएर अदालतबाट फरार हुने कैदी फेरि पक्राउ

सिलगढी: गत शनिबार पुलिसलाई चकमा दिएर सिलगढी अदालतबाट फरार हुने कैदी विकास कार्की फेरि पक्राउ परेका छ।खरीबारी पुलिस थानाले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा

नार्थ बंगाल

फुलबाडीमा मोर्टार शेल फेला परेपछि हलचल

फूलबाड़ी: सोमबार फूलबाड़ीकाे भारत–बंगलादेश सीमा क्षेत्र आमाईदिघीमा रहेको एउटा गाडी पार्किंगबाट मोर्टार शेल बरामद भएपछि सो क्षेत्रमा सनसनी मच्चिएको छ। यो घटनापछि इलाकामा आतंकको माहौल देखिएको

खेलकुद

भारतीय टीमद्वारा नेटमा अभ्यास शुरु

दुबई भारतीय क्रिकेट टीमले च्याम्पियन्स ट्रफी अघि यहाँ आईसीसी एकाडमी अभ्यास मैदानमा आइतवारदेखि अभ्यास शुरु गऱ्यो जसमा मोहम्मद शमीले बलिंग प्रशिक्षक मोर्ने मोर्कलसँग निक्कै समय बिताए।

खेलकुद

हकीमा भारतको पुरुष टीमले जिते पनि महिला टीमको हार

भुवनेश्वर: भारतीय पुरुष हकी टीमले असाधारण पुनरागमन गर्दै एफआईएच प्रो लीगको रिटर्न म्याचमा स्पेनलाई २-०-ले पराजित गऱ्यो। भारतले एक दिन अघि यही प्रतिद्वन्द्वीविरुद्ध ३-१-ले हारको सामना

नेपाल

चिकित्सक माथि आक्रमण

कैलाली: सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।भट्टमाथि आक्रमण गर्ने

अन्तर्राष्ट्रिय

अभियन्ताब्दारा प्रदर्शन

काठमाण्डौ(नेपाल): कित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमहरूको विरोध गरेका छन्। डा. केसीले ट्रम्प प्रशासनको विरोधमा आगामी फरबरी १८मा नेपालस्थित

नेपाल

दैलेखमा तिलहरी चोरेर बिक्री गर्न खोज्दा भन्दिन्छु भनेपछि बालककाे हत्या

दैलेख: दैलेखमा एक बालकको ह’त्या गरिएको घटनामा शव भेटिएको छ। गत फरबरी ७मा हराएका राजनको शव फरबरी १५शनिबार प्रहरी टोलीले खोलामा गा’डिएको अवस्थामा फेला पारेको हो।

खेलकुद

चोटग्रस्त गजनफरको स्थानमा मुजीब मुम्बई इण्डियन्स टीममा सामेल

मुम्बई: अफगानिस्तानका स्पिनर मुजीब उर रहमानले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ सीजन अघि मुम्बई इण्डियन्सको टीममा आफ्नै देशका अल्लाह गजनफरको स्थान लिएका छन्। किशोर स्पिनर गजनफर

खेलकुद

ईंग्लिश प्रीमियर लीगःलिभरपूल र टोटनह्यामको जीत

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा शीर्षमा कायम लिभरपूल र फर्ममा फर्किने टोटनह्यामले आ-आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा टोटनह्यामले म्यानचेष्टर युनाइटेडविरुद्ध १-०-ले रोमाञ्चक जीत

राष्ट्रिय

न्यू दिल्ली रेलवे स्टेशनमा प्लेटफार्म टिकटको बिक्री ‘रोकियो’

न्यू दिल्ली: न्यू दिल्ली रेलवे स्टेशनमा शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएपछि धेरै ठोस कदमहरु लागू गरिएको छ। रेलवेले सोमबारदेखि अर्को एक सातासम्म प्लेटफार्म