
खरसाङको हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर महकुमा शासक कार्यालय अघि धरणा प्रदर्शन शुरु
खरसाङ: खरसाङमा हाउजिङ फर अलको रकममा अनियमितता विषयलाई लिएर गोर्खा युवा एक्टिभिष्ट समूह ग्यानका सदस्य एवं सोसियतल एक्टिभिष्ट आरके शर्माको अगुवाईमा आजदेखि खरसाङमा धरणा प्रदर्शन शुरु


















