
होर्डिङका कारण सहरको सौन्दर्यीकरण समाप्त भएको भन्दै कानूनी सहायता मञ्चले उपभोक्ता संरक्षण अदालतमा मुद्दा दायर गरे
सिलगढी: शहरभरि ठूला होर्डिङहरू लगाइएको छ। जसका कारण सहरको सौन्दर्यीकरण समाप्त हुँदै गएको छ। यसतर्फ प्रशासनको ध्यान गएको छैन। यसका विरुद्ध कानूनी सहायता मञ्चले आवाज उठाएको

















