
मिजोरममा म्यानमारबाट ल्याइएका ठूलो परिमाणममा अबैध सामान बरामद
आइजोल(मिजोरम): मिजोरममा म्यान्मारबाट ल्याइएको मादक पदार्थ सहित अबैध सामानहरु ठूलो परिमाणमा बरामद गरिएको छ। मिजोरमको जोखाबथारमा असम राइफल्स र ल्याण्ड कस्टम स्टेशनले संयुक्त रूपमा चलाएको अभियान



















