Day: नोभेम्बर 26, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

नेपाली बजारमा सुनको भाउ ओरालो लाग्यो, बजारमा सुनको अभाव

भद्रपुर: पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ। सुनको मूल्य घटेपछि आज नेपाली बजारमा विशेषगरी सुन किन्ने उपभोक्ताको घुइँचो देखिएको छ।

सिक्किम

देवेश अग्रवाललाई अल राउण्ड स्टुडेन्ट अवार्ड

गान्तोक: पश्चिम बंगालको राजधानी कलकताको अमिति विश्वविद्यालयको दीक्षान्त समारोहमा अल राउण्ड स्टुडेन्ट-को रूपमा सम्मानित बनेर देवेश अग्रवालले सिक्किम राज्यलाई गौरावन्तित तुल्याएका छन्। आज कलकत्ताको अमिति विश्वविद्यालयमा

नेपाल

गौहत्यामा संलग्न आलम पक्राउ, हत्या विरुद्ध सुरुङ्गामा प्रर्दशन जारी

सुरुङगा: झापाको कनकाई नगरपालिकामा गौहत्या भएको छ।कनकाई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो। गौ हत्यामा संलग्न एक ब्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले

जीटीए

रंगबुल गुम्बामा न्युङ्ने व्रतको रजत कार्यक्रम सम्पन्न

सोनादा: रंगबुल रिग्जिन शेराब गुम्बा अनि बौद्ध म्हाणिपा संघको संयुक्त आयोजनामा न्युङ्ने (आर्यको अभ्यास आठ उपदेशसहित अवलेकितेश्वर) २५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख

नार्थ बंगाल

आकाशवाणी सिलगढी र दुरदर्शन जलपाईगुडीका कार्यक्रम प्रमुख योगेन्द्रराज सुन्दासलाई सम्मान

खरसाङ: आकाशवाणी सिलगढी र दुरदर्शन जलपाईगुडीका कार्यक्रम प्रमुख योगेन्द्रराज सुन्दासलाई नमस्ते खरसाङद्वारा सम्मान जनाइएको छ। योगेन्द्रराज सुन्दास आगामी ३० नोभेम्बर २०२४ मा आफ्नो कार्यबाट सेवानिवृत्त भईरहेका

नार्थ बंगाल

फुलबारी घोषपुकुर बाइपास रोडमा दुई सवारीसाधन ठोक्किँदा तीन जना घाइते

सिलगढी: फुलबारी घोषपुकुर बाइपास रोडमा दुई सवारीसाधन ठोक्किँदा तीन जना घाइते भए।यो घटना फाँसीदेवा क्षेत्रको गुआबारी इलाकामा सोमबार राति ढिलो भयो। स्थानीय बासिन्दा र पुलिसका अनुसार

नार्थ बंगाल

जलपाईगढीमा कांग्रेसको तर्फबाट मनाइयो संविधानको ७५औं वार्षिकोत्सव

जलपाईगढी: आज भारतको संविधानको ७५औं वार्षिकोत्सव हो। संविधान दिवस हरेक वर्ष २६ नोभेम्बरमा मनाइन्छ। देशले कुन बाटोमा अघि बढ्ने र कसरी प्रगति गर्ने भन्ने दिशानिर्देश दिनको

सिक्किम

संवैधानिक मान्यतालाई अक्षुण्ण राख्ने प्रणका साथ पीआइबी गान्तोकद्वारा ७५औं संविधान दिवस पालन

गान्तोक: पत्र सूचना कार्यालय (पीआइबी), गान्तोकद्वारा भारतीय संविधान अङ्गीकरणको ७५औं वर्षगाँठ संविधान दिवसको रूपमा पालन गरियो। पीआइबी गान्तोकको कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका सबै सदस्यले भारतीय संविधानको

अन्तर्राष्ट्रिय

बांग्लादेशमा इस्कोन हिन्दू धर्माचार्यको गिरफ्तारीलाई लिएर दुर्भाग्यपूर्ण भएको भारतको टिप्पणी

नयाँ दिल्ली: भारतले मंगलवार बांग्लादेशमा हिन्दू धर्माचार्य चिन्मय कृष्ण दासको गिरफ्तारी र जमानत नदिइएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ। साथै उनको गिरफ्तारी विरूद्ध शान्तिपूर्ण तरीकाले विरोध

अन्तर्राष्ट्रिय

जापानको अन्तरिक्ष केन्द्रमा आगलागी, रकेट इन्जिनको परीक्षण रोकियो

टोक्यो: जापानको अन्तरिक्ष एजेन्सी ‘एयरोस्पेस एक्सप्लोरेशन’ (जेएएक्सए) ले दक्षिण-पश्चिम जापानको तनेगाशिमा अन्तरिक्ष केन्द्रमा आगो लागेपछि एप्सिलोन एस रकेट इन्जिनको परीक्षण रोकेको छ।एस रकेट इन्जिनको प्रक्षेपण आगामी

सिक्किम

राजधानी गान्तोकसहित विभिन्न क्षेत्रमा संविधान दिवस पालन

गान्तोक: कार्मिक विभागको पहलमा आज राजधानीस्थित चिन्तन भवनमा संविधान दिवस पालन गऱ्यो। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा कानुन एवं संसदीय मामिला विभाग मन्त्री राजु बस्नेत थिए

नार्थ बंगाल

बागडोगरामा ‘पुलिस कमिश्नर फुटबल कप’ प्रतियोगिता आयोजित

बागडोगरा: सिलगढी महानगरीय पुलिसले पुलिस र आम जनता बीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यका साथ ‘पुलिस कमिश्नर फुटबल कप’ आयोजना गरेको छ। यो प्रतियोगिता बागडोगराको काडोपानी फुटबल