Day: नोभेम्बर 26, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

नि:शुल्क आँखा उपचारका लागि नाम्थाङ रातेपानीका १५ नेत्र रोगी मेची नेत्रालयमा

गान्तोक: नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रका नेत्र रोगीहरूको उपचार र शल्यक्रियाका लागि १५ जनाको टोली आज मेची नेत्रालय पुगेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा क्षेत्र विधायक तथा

नार्थ बंगाल

जमिनको पट्टा र आवास योजना लिएर आदिवासी महिलाहरूद्वारा बीडीओ कार्यालय अगाडि प्रदर्शन

जलपाईगढी: जमिनको पट्टा र आवास योजनाबाट वञ्चित आदिवासी महिलाहरूले आज आफ्ना बालबालिकालाई काखमा लिएर बीडीओ कार्यालय अगाडि प्रदर्शन गरे। भान्डीगढी चिया बगानका आदिवासी मजदुरका परिवारले मंगलबार

जीटीए

भोलिदेखि कुनै गाडीले दार्जिलिङ पहाडमा बालुवा र गिटी नबोक्ने घोषणा

खरसाङ: दार्जिलिङ ट्रक चालक संगठन र दार्जिलिङ ट्रक मालिक एसोसिएसनले संयुक्त रुपमा भिडियो जारी गर्दै भोलि बुधबारदेखि दार्जिलिङ पहाडमा कुनै पनि गाडीले बलुवा र गिटी नबोक्ने

नार्थ बंगाल

बालुवा तस्करीको आरोपमा चालक पक्राउ

सिलगढी: सरकारी आदेशको अवज्ञा गर्दै नदीबाट बालुवा र ढुंगाको तस्करी भइरहेको आरोप छ। बालुवा माफियाहरूलाई रोक्न पुलिसको अभियान जारी छ। सोमबार राति पुलिसले सिलगढी भक्तिनगर थाना

नार्थ बंगाल

सीपीआईएमद्वारा सिलगढी नगरनिगमविरुद्ध धर्ना-प्रदर्शनको आह्वान

सिलगढी: दार्जीलिङ जिल्ला सीपीआईएमले फेरि एक पटक सिलगढी नगरनिगममाथि भ्रष्टाचारको आरोप लगाउँदै यसको विरोधमा आन्दोलनको आह्वान गरेको छ।सीपीआईएमले यही २९ नोभेम्बरको दिन नगरनिगमको बाहिर धर्ना-प्रदर्शन गर्ने

नार्थ बंगाल

संविधान दिवस गरिमा र सम्मानका साथ मनाइयो

जलपाईगढी: देशभरका साथसाथै जलपाईगढीमा पनि संविधान दिवस पूर्ण गरिमा र सम्मानका साथ मनाइएको छ।यस अवसरमा जलपाईगढी जिल्ला परिषद परिसरमा विशेष कार्यक्रमको आयोजना गरियो।संविधान दिवसको विशेष समारोह

नार्थ बंगाल

आलुको मूल्य वृद्धिबाट राहत दिन आलु व्यवसायी समितिले उठाए कदम

जलपाईगढी: आलुको मूल्यमा भएको वृद्धिले मानिसहरूलाई राहत दिनका लागि आलु व्यवसायी समितिले मोर्चा सम्हाल्दै कदम उठाएको छ।पछिल्ला केही महिनाहरूदेखि आलु, प्याजसहित सब्जीहरूको मूल्य लगातार बढिरहेको छ,

राष्ट्रिय

सुप्रीम कोर्टले खारेज गरयो ईभीएमको सट्टा ब्यालेट पेपरबाट मतदान गर्ने माग

नयाँ दिल्ली: सुप्रीम कोर्टले ईभीएमको बदला मतपत्रबाट मतदान गराइनु पर्ने माग राख्दै दर्ता गरिएको याचिकालाई खारेज गरिदिएको छ। जस्टिस विक्रम नाथले भने, एन. चन्द्रबाबू नायडु र

सिक्किम

इन्टरनेशनल टुरिज्म मार्ट २०२४मा पर्यटन मन्त्री सहभागी

गान्तोक: राज्य पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी. भोटियाको अगुवाईमा एक उच्चस्तरीय प्रतिनिधि टोली असमको काजीरङ्गामा आयोजित इन्टरनेशनल टुरिज्म मार्ट २०२४ मा सहभागी भएका

जीटीए

बिहारको बोध गयामा रहेको महाबोधि मन्दिरमा अतिक्रमण भएको भन्दै खरसाङमा बुध्दिष्ट संगठनहरुद्वारा महकुमा शासकमार्फत बिहारको मुख्यमन्त्रीलाई ज्ञापन

खरसाङ: बिहार राज्यको बोध गयामा रहेको महाबोधि मन्दिर भारतको संविधान लागु हुन अघि १९४९ को कानुन अनुसार बुद्धिष्टहरुको सञ्चालन भइरहेको र उक्त मन्दिरमा अहिले पनि निम्ति

सिक्किम

एचआइभी एड्सबारे निवासा-को फरक ढङ्गको सचेतना अभियान

गान्तोक: एचआइभी एड्स जस्तो प्राणघातक रोगबारे अलिक फरक ढङ्गमा सचेतना जगाउने काम गर्दै आएको निवासा नशामुक्ति एवं पुनर्वास समाजले यस पल्ट पनि विश्व एड्स दिवस २०२४को

जीटीए

मालुटार प्राथमिक पाठशालामा प्रधान अध्यापकको अनुपस्थितिले नानीहरुको पढाईमा समस्या साथै मिड डेे मिलको खाना पनि बन्द

जिल्ला प्राथमिक शिक्षा बोर्डको चेयरम्याद्वारा छड्के भ्रमण खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चियाबारी प्राथमिक पाठशालामा लामो समयदेखि प्रधान अध्यापक पाठशालामा नआएको कारणले नानीहरुको