Day: अक्टोबर 19, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

महिला हिंसाको विरोधमा कांग्रेसद्वारा प्रदर्शन

 जलपाईगढी: राष्ट्रिय कांग्रेसले आज राज्यको बिग्रँदै गएको कानून-व्यवस्था, दुष्कर्म, हत्या र महिला उत्पीडन भएको भन्दै थानामा विरोध प्रदर्शन गर्‍यो। शनिबार जलपाईगढी शहर १ र २ कांग्रेस

पश्चिम बंगाल

पीडितलाई भेट्न आएकी भाजपा प्रदेश महिला मोर्चा अध्यक्ष फाल्गुनी पात्रा बसिन् हडतालमा

 मालदा: मालदा मेडिकल कलेज अस्पतालमा भर्ना मालदाको वैष्णवनगरबाट पीडितलाई भेट्न गएकी भाजपा राज्य महिला मोर्चा अध्यक्ष फाल्गुनी पात्रालाई भेट्न दिइएन। उनी महिला मोर्चाका अन्य सदस्यहरूसँग मालदाको

नेपाल

पाथीभरामन्दिरमा आज ६ हजार भन्दा बढ़िले दर्शन गरे

ताप्लेजुङ: प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झण्डै ६ हजार दर्शनार्थी पुगेका छन्। दसैँको पछि पाथीभरामा आज एकै दिन ५ हजार ९ सय ८३ जना

पश्चिम बंगाल

युवतीको शव भेटियो, स्थानीयले गरे विरोध प्रदर्शन, पार्षदद्वारा छानबिनको माग

 सिलगढी: सिलगढीको मिलनपल्लीस्थित एक नर्सिङ होमको घरबाट शुक्रबार राति एक नर्सको झुण्डिएको शव फेला परेको छ। मृत्यु हुने युवतीको नाम अर्चना थापा (२५) बताइएको छ। दार्जीलिङ

नेपाल

श्रीमतीमाथि सामूहिक बलात्कार

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ।पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन्।मनहरी गाउँपालिका-५,

पश्चिम बंगाल

चिया बगानमा चितुवाको बच्चा देखियो

जलपाईगढी: मटेली चिया बगानमा चितुवाको बच्चा देखियो। शनिबार मटेल्ली ब्लकको चिलोनी चिया बगानको खण्ड १० मा चितुवाको बच्चा देखेपछि चिया मजदुरहरु त्रसित भएका छन्। बच्चा हेर्न

पश्चिम बंगाल

भाजपा नेता शुभेन्दु अधिकारीको आगमनअघि मालदामा तनाव

मालदा: बीजेपी नेता शुभेन्दु अधिकारीको आगमन अघि भूतनीमा ठूलो तनाव देखियो। भूतनी पुल नजिकै, कालो झण्डा बोकेको तृणमूल कार्यकर्ताको समूह भाजपा कार्यकर्ताका समर्थकहरूमा प्रवेश गरेको थियो।

पश्चिम बंगाल

तृणमूलको विजयी र्‍यालीमा पार्टीका नेता र कार्यकर्तासँगै बाक्लो उपस्थिति

जलपाईगढी: जलपाईगढीको डबग्राम-फुलबारीमा आयोजित अखिल भारतीय तृणमूल कांग्रेस विजय सम्मेलनमा पार्टी नेताहरू र कार्यकर्ताहरू र स्थानीय बासिन्दाहरूको ठूलो उपस्थिति देखियो। सभालाई आई,एनटीटीयुसी अध्यक्ष ऋतब्रत ब्यानर्जी र

नेपाल

इनरुवामा डाक्टरलाई कुटपिट

सुनसरी (इनरुवा) :इनरुवा नगरपालिका वडा नम्बर १ स्थित जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट ३२ वर्षिय डा. सन्तोष राईलाई इनरूवा नगरपालिकाका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन

नेपाल

रवि लामिछानेको गिरफ्तारीको बिरोधमा झापामा प्रदर्शन

झापा (बिर्तामोड़): रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले झापामा गिरीबन्धु चिया बगानको गेट बाहिर प्रदर्शन गरेका छन्। गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री

नेपाल

बेलबारीगोल्डकप:आयोजकलाई पन्छाउँदै चित्लाङ क्वाटरफाइनलमा

मोरंग (बेलबारी):आयोजक एलएक्स सिटी फुटबल क्लबलाई पन्छाउँदै काठमांडूको चित्लाङ फुटबल क्लब बेलबारीमा जारी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।७औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकप प्रतियोगिताअन्तर्गत

नेपाल

रवि पक्राउको विरोधमा सडकमा

काठमांडू: रास्वापाका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमांडूको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले