Day: सेप्टेम्बर 11, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
अन्तर्राष्ट्रिय

इमरान खानको घोषणा, सेनासँग वार्ताको ढोका बन्द

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले मंगलबार सेनासँग वार्ताको ढोका बन्द गरेको घोषणा गरेका छन्। उनले भने, ‘मैले सेनासँग वार्ताको ढोका पहिले कहिल्यै बन्द गरेको थिइनँ, तर आज

जीटीए

सोनादामा ट्राफिक सचेतना विषयमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर चित्र बनाऊ प्रतियोगिता सम्पन्न

सोनादा: सोनादा ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइभ विषयमा विद्यार्थीहरूलाई लिएर चित्र बनाऊ प्रतियोगिता सम्पन्न भएको छ। उक्त चित्र बनाऊ प्रतियोगितामा सोनादा क्षेत्रको नौवटा विद्यालयहरूले

उत्तर-पूर्व

मणिपुरमा अशान्तिको बीच दुई अतिरिक्त सीआरपीएफ बटालियनहरू तैनाथ

इम्फाल: केन्द्र सरकारले संकटग्रस्त मणिपुर राज्यमा थप दुई हजार कर्मचारी पठाउन सीआरपीएफलाई आदेश दिएको छ। एउटा समूह तेलंगानाको वारंगलबाट र अर्कोलाई झारखण्डको लातेहारबाट पठाइएको छ। वारंगलबाट

जीटीए

खरसाङ बजारमा ट्राफिक जामको समस्या समाधानको लागि नगरपालिकामा सभा सम्पन्न

खरसाङ: खरसाङ बजार क्षेत्रमा देखिएको ट्राफिक जामको समस्यालाई लिएर आज खरसाङ नगरपालिकाको आयोजनामा सभा सम्पन्न भएको छ। उक्त सभामा खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास

सिक्किम

नाथुला दिवस पालन

भारतीय सेनाको बलिदान र सौर्यले गर्दा आज देश सुरक्षित: राज्यपाल गान्तोक: प्रत्येक वर्ष ११ सेप्टेम्बरको दिन नाथुला दिवस पालन गरिन्छ। यसै अवसरमा आज राज्यपाल ओम प्रकाश

राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदीले शिकागो भाषणको १३२औं वार्षिकोत्सवमा स्वामी विवेकानन्दलाई सम्झिए

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज १८९३ मा संयुक्त राज्य अमेरिकाको शिकागोमा स्वामी विवेकानन्दले दिएको प्रसिद्ध भाषण साझा गरे। उनले भने, ‘स्वामी विवेकानन्दले भारतको एकता, शान्ति

मनोरञ्जन

मलाइका अरोराकी पिताले गरे आत्महत्या

मुम्बई: बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराले आत्महत्या गरेका छन्। रिपोर्टका अनुसार ६१ वर्षीय अनिल अरोराले सोमबार मुम्बईको अँधेरीस्थित आफ्नो घरको टेरेसबाट हाम फालेर आत्महत्या

सिक्किम

जानुका पाण्डे नेशनल फ्लोरेन्स नाइटिङगेल पुरस्कारबाट सम्मानित

गान्तोक: नर्सिङ सेवामा उत्कृष्ट कार्यको फलस्वरूप सिक्किमकी जानुका पाण्डेले नेशनल फ्लोरिन्स नाइटिङगेल पुरस्कार प्राप्त गरेकी छन्। दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मूको

विचित्र संसार

युद्ध क्षेत्रमा अब रोबोटले सैनिकको स्थान लिने!

क्यानबेरा: अब भविष्यमा युद्धक्षेत्रमा रोबोटहरूले सैनिकहरूको स्थान लिन सक्नेछन्। यस दिशामा महत्वपूर्ण कदम चाल्दै अष्ट्रेलियाली सेनाले मानवरहित रोबोट जीयुएस (ग्राउण्ड अनक्रुड सिस्टम)को परीक्षण शुरु गरेको छ।

नार्थ बंगाल

सांसद राजू बिष्टले भेटे पीडित परिवारलाई

सिलगढी: सिलगढीमा एकजना युवतीको रहस्यमय ढङ्गमा मृत्यु भएपछि सनसनी फैलिएको छ। मृतक २४ वर्षीय युवती कालचिनी निवासी थिए भने तिनी गत तीन वर्षदेखि सिलगढीमा भाडाको घरमा

पश्चिम बंगाल

कलेज प्रशासनद्वारा थ्रेट कल्चरको आरोपमा पाँच विद्यार्थीलाई कारबाही

सिलगढी: कलेज प्रशासनले थ्रेट कल्चरको आरोपमा पाँच विद्यार्थीहरू विरुद्ध कडा कारबाही गरेको छ। उनहरूलाई निष्कासन गरिए पनि  त्यो निर्णय अन्ततः परिवर्तन भयो। कलेज काउन्सिलको बुधबारको बैठकमा

पश्चिम बंगाल

स्वास्थ्य भवन बाहिर जुनियर डाक्टरहरूको प्रदर्शन जारी

कोलकाता: पश्चिम बंगालका जुनियर डाक्टरहरूले आफ्नो हडताल जारी राख्दै स्वास्थ्य भवन बाहिर आज प्रदर्शन गरे। आफ्नो माग लिएर विरोध गर्दै चिकित्सकहरुले काममा फर्किन अस्वीकार गरे। आफ्नो