
बङ्गाल बन्दः बन्द मानिने छैन, जबरजस्ती बन्द गर्नेलाई कारबाही हुन्छ: मेयर गौतम देव
सिलगढी: एकातिर भाजपाले आज पूरै राज्यमा १२ घण्टाको बन्दको घोषणा गरेको छ। अर्कोतर्फ, आज राज्यका विभिन्न भागहरू सहित सिलगढीमा भाजपा कार्यकर्ता र समर्थकहरू बन्दको समर्थनमा सडकमा












