Day: अगस्ट 3, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

स्कुटर चोरेर नम्बर प्लेट बेच्ने ३ जना पक्राउ

सिलगढी: स्कुटी चोरेर नम्बर प्लेट बेच्न लागेका ४ जना बदमाशहरुलाई पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम कृष्ण सिंह, गोपाल बर्मन र विजय बर्मन रहेका छन्।

जीटीए

तीनधारे, घैयाबारी, महानदी लगायत संलग्न क्षेत्रहरू तीन दिनदेखि बिजुली बत्तीबिहीन

खरसाङ: तीनधारे, घैयाबारी, महानदी लगायत संलग्न क्षेत्रहरू तीन दिनदेखि बिजुली बत्तीबिना नै रहनु परिरहेको छ। गत १ अगस्तको दिन बेलुकीको समय गएको बिजुली बत्ती ३ अगस्तको

पश्चिम बंगाल

अवैध देशी रक्सीसहित एक जना पक्राउ

सिलगढी: लामो समयदेखि पुलिसको नजरमा देशी रक्सीको कारोबार भइरहेको थियो। अन्ततः पुलिसरीले छापा मारेर रक्सी बनाउनेलाई नियन्त्रणमा लिएको छ। डबग्राम न० २ को बारीभाषा वंशाबादी क्षेत्रमा

रोड मरमत्ति र पानी झरी साथै पैह्रोले गर्दा भारी वाहनहरू र पेसेञ्जर गाड़ीहरू राष्ट्रिय राजमार्ग १० मा अझैं रोक

कालेबुङ: राष्ट्रिय राजमार्ग १० विषयमा आज कालेबुङ जिल्लाको जिल्लापाल बालासुब्रमन्यम टीले पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रिय राजमार्ग १० को विभिन्न

पश्चिम बंगाल

अतिक्रमण विरुद्ध सिलगढी नगरनिगमको अभियान जारी

सिलगढी: अवैध अतिक्रमण गर्नेहरू विरुद्ध सिलगढी नगर निगमको अभियान जारी छ। एकातिर फुटपाथ अतिक्रमण गर्नेलाई कारबाही भइरहेको छ भने अर्कोतिर बहुतले भवन भत्काउन पनि टालिएको छैन।

जीटीए

सर्वनाम समूह मङ्पुको आयोजनामा कविता ममसुन समारोह सम्पन्न

कार्यक्रममा विभिन्न स्रष्टाहरू सम्मानित मङ्पु: सर्वनाम समूह मङ्पुको आयोजनामा कविता ममसुन समारोह सम्पन्न भएको छ। आज मङ्पुको सरस्वती विद्यालय भवनमा एके गुरुङको अध्यक्षतामा सर्वनाम समूहको आयोजनामा

पश्चिम बंगाल

बदमाशहरूले टोटो चालकलाई गरे कुटपिट

रूपियाँ अनि टोटो लिएर कसे चम्पट खोरीबारी: यात्रीको रूपमा टोटोमा बसेपछि बदमाशहरूले टोटो चालकलाई कुटपिट गर्नको साथै टोटो लिएर चम्पट कसेको घटना प्रकाशमा आएको छ। यो

पश्चिम बंगाल

सडक अस्थायी पोखरीमा परिणत

फूलबारी: फूलबारी १ नम्बर ग्राम पञ्चायत अन्तर्गत भालोबासा मोडदेखि भोलामोड जाने सडक जमुरीभिटा इलाकामा लगभग ३०० मिटर सडक खुबै जर्जर अवस्थामा पुगेको छ। सडकमा ठाउँ-ठाउँमा ठूल्ठूलो

पश्चिम बंगाल

करेन्ट लागेर दुई वटा भैँसीको मृत्यु, मालिकको ज्यान जोगियो

मालदा: मालदामा बिजुलीको झट्का लागेर दुई भैँसीको मृत्यु भएको छ, तर राम्रो कुरा यो हो कि भैंसीको मालिक यो दुर्घटनाबाट बच्न सफल भएको छ। पुरानो मालदा

पश्चिम बंगाल

जलपाईगढीमा घट्दैछ सब्जीको मूल्य

जलपाईगढी: जलपाईगढीमा पहिलेको तुलनामा तरकारीको मूल्यमा गिरावट आएको देखिएपछि जनताको अनुहारमा मुस्कान आउन थालेको छ। सब्जीको मूल्य घटेपछि खरिदकर्ता केही हदसम्म खुशी भएका छन्। केही दिनदेखि

पश्चिम बंगाल

उत्तर बंगालमा भारी वर्षा हुने मौसम विभागको पूर्वानुमान

जलपाईगढी: पहाडी क्षेत्रमा पहिल्यै वर्षा भइरहेको छ, तर अब मौसम विभागले उत्तर बंगालका विभिन्न भागमा भारी वर्षाको चेतावनी दिएको छ। सिक्किम र केन्द्रीय मौसम विभागका निर्देशक

पश्चिम बंगाल

बन्दुक देखाएर टोटो लुटेपछि क्षेत्रमा त्रास फैलियो

सिलगढी: सिलगढी विभाग अन्तर्गतको खोरीबारीमा यात्रु बनाएर टोटो लुट्ने घटना बाहिर आएको छ, जसले सम्पूर्ण क्षेत्रमा त्रास फैलाएको छ। बदमासहरू यात्री बनेर टोटोमा चढेका थिए। यो