
जीटीए
रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा पुग्यो मतिगढ़ा फूटबल क्लब
दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मतिगढ़ा फूटबल क्लबले पेनल्टी शूटआउटमा रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। दुधे








