
पाकिस्तानमा इमरान खानको पार्टी सचिवालयमा डोजर
पाकिस्तानमा इमरान खानको तहरीक–ए–इन्साफ (पीटीआई)को कार्यालयमा डोजर चलाइएको छ। राजधानी विकास प्राधिकरणले इस्लामाबादमा रहेको पाकिस्तान पीटीआईको केन्द्रीय सचिवालयको एक भाग ध्वस्त पारेको छ। सीडीएको अतिक्रमण विरोधी


















