Day: मे 22, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

डेढ वर्षमा ८ शंकास्पद आतंकवादी रिहा, अब सर्वोच्चले दियो झटका

नयाँ दिल्ली: सर्वोच्च अदालतले प्रतिबन्धित संगठन पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) का सदस्यहरूलाई झटका दिएको छ। सर्वोच्चले मद्रास उच्च अदालतको निर्णयलाई उल्टाउँदै आठ अभियुक्तको जमानत खारेज

जीटीए

गाउँले मिलेर बनाएको बाँसको फड्के पनि बगाएपछि फेरि कालापानी बन्यो लालमाटी

खरसाङ: खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारी अधीनस्थ पर्ने अनि अम्बटे चियाबारीबाट लगभग ६ किलोमिटर टाढामा अवस्थित लालमाटी गाउँ फेरि अन्य ठाउँहरूबाट सम्पर्कविहीन बनेको छ। आज परेको

पश्चिम बंगाल

राष्ट्रिय स्तरको कुडो प्रतियोगितामा उत्तर बङ्गालका ६५ जना प्रतियोगी सहभागी हुने

सिलगढी: हिमाचल प्रदेशमा हुने राष्ट्रिय स्तरको कुडो प्रतियोगितामा उत्तर बङ्गालका ६५ खेलाडी सहभागी हुने भएका छन्। अन्तिम समयको तयारी तिव्र गतिमा भइरहेको छ। हिमाचल प्रदेशमा आगामी

पश्चिम बंगाल

कोलकाता उच्च अदालतको फैसला, २०१० पछि बंगालमा बनेका सबै ओबीसी सर्टिफिकेट रद्द

नयाँ दिल्ली: कोलकाता उच्च अदालतले आज बुधबार पश्चिम बंगालमा २०१० देखि जारी गरिएका सबै ओबीसी प्रमाणपत्रहरू खारेज गरेको छ। न्यायाधीश तपब्रत चक्रवर्ती र राजशेखर मन्थाको डिभिजन

करियर/रोजगार

टेक्नो इण्डियाद्वारा डिजिटल युगमा शिक्षालाई अगाडि बढाउन गुगल क्लाउडसँग सहकार्य गरिने

कोलकाता: टेक्नो इण्डिया ग्रुपले गुगल क्लाउडसँगको सहकार्यको अनावरण गरेको छ, जसले भारतमा शिक्षा प्रविधिको विकासमा महत्वपूर्ण क्षणको रूपमा परिचय गराएको छ। टेक्नो इण्डिया ग्रुपका चीफ इनोभेसन

पश्चिम बंगाल

मैनागढीमा एक वृद्धको शव भेटिएपछि सनसनी

जलपाईगढी: बिहान करिब ७ बजे एक व्यक्तिको झुण्डिएको शव फेला परेपछि मयनागुरीमा सनसनी मच्चियो। मृतकको नाम जितेन रोय (६५) रहेको बताइएको छ। उनको घर जलपेश नजिकैको

पश्चिम बंगाल

बिक्रेताबाट ४० लाखको एन्टाडा रेहडी बीउ बरामद

अलिपुरद्वार: नयाँ अलिपुरद्वार स्टेशन परिसरको डिब्रुगर राजेन्द्र नगर एक्सप्रेसबाट ४० लाख रुपियाँ मूल्यको एन्टाडा रेहडी बीउ बरामद गरिएको छ। रेलवे सुरक्षा बलका अधिकारीहरूले अलीपुरद्वार जंक्शन डीआरएम

पश्चिम बंगाल

अवैध रक्सीसहित ६ जना पक्राउ, २२८८ बोतल विदेशी रक्सी बरामद

जलपाईगढी: मैनागढी पुलिस चौकीले अर्को ठूलो सफलता हात पारेको छ। अवैध रुपमा ओसारपसार हुने विदेशी रक्सीसहित ६ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा अपरेसन गरी

नेपाल

इटहरीको कलंकी चोकमा दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी

झापा: सुनसरीको इटहरीस्थित कलंकी चोकमा दुर्घटना हुँदा एक मोटरसाइकलमा आगालागी भएको छ। आगलागीबाट मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको इलाका पुलिस कार्यालय इटहरीले जनाएको छ। पुलिसका

पश्चिम बंगाल

बिजुलीको बिल वृद्धिको विरोधमा सीपीआईएमद्वारा विरोध प्रदर्शन

कोचबिहार: बुधबार  कोचबिहार शहर क्षेत्र सीपीआईएम कमिटीले चौपाटी नजिकैको पावर स्टेशनको अगाडि बिजुलीको बिलमा भारी वृद्धिको विरोधमा विरोध प्रदर्शन गर्यो। साथै सीपीआईएम कमिटीले विद्युत विभाग नजिकको

पश्चिम बंगाल

तस्करीको आरोपमा पक्राउ परेका अभियुक्तलाई अदालतमा पेश गरियो

सिलगढी: रातको अँध्यारोमा गाई तस्करी गर्न भारत-बंगलादेश सीमामा जडान गरिएको काँडेतार पार गर्ने प्रयास गरिरहेका छन्। केही दिनअघि काँडेतार काट्ने क्रममा बीएसएफको गोली लागेर दुई बंगलादेशीको

खेलकुद

बंग्लादेश विरुद्ध पहिलो टी२० म्याचमा अमेरिकाको ऐतिहासिक जीत

ह्यूस्टन: संयुक्त राज्य अमेरिकाले टी२० इण्टरनेशनल क्रिकेट सीरीजको पहिलो म्याचमा बंग्लादेशलाई ५ विकेटले पराजित गरी सबैलाई चकित पाऱ्यो। आईसीसी टी२०आई टीमहरूका ऱ्याङकिंगमा १९औं स्थानमा रहने अमेरिकाको