Day: अप्रिल 30, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

रोहितको कप्तानीमा टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा

नयाँ दिल्ली: प्रतीक्षाको अन्त भयो। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले यस साल हुने टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। रोहित शर्मा टीमको कप्तान हुनेछन्

नेपाल

लगानी सम्मेलन सम्पन्न, आठ वटा लगानी समझदारीमा हस्ताक्षर 

झापा (नेपाल): नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ। दुई दिनको अवधिमा विभिन्न आठ वटा समझदारी

नेपाल

इलाम २ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत

झापा (नेपाल): इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ। माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार

नेपाल

इलाम २ मा  एकिकृत मालेका सुहाङ विजयी

झापा (नेपाल): इलाम २ बाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३०

नेपाल

लेटाङको विपी चौकमा बस व्यवसायीहरु आन्दोलनमा उत्रिए

झापा (नेपाल): मोरङ जिल्लाको लेटाङ नगरपालिकाले नगरका मुख्य चौकहरुको चारैतिर सय मिटर भन्दा टाढा मात्र पार्किङ गर्न पाउने नियम राखेपछि विपि चौकमा रहेको काउन्टरलाई प्रत्यक्ष असर

व्यापार/वाणिज्य

जोडियाकद्वारा  २०२४ पोसिटानो प्योर लिनेन संग्रह प्रस्तुत

इटालियन रिभिएराबाट प्रेरित रंगहरूमा शुद्ध लिनेन शर्ट नयाँ दिल्ली: लिनेन कपडा बुनाईमा प्रयोग हुने सबैभन्दा पुरानो फाइबर हो। फ्याक्स बिरुवाको काण्डबाट बुनेको यो संसारको सबैभन्दा बलियो

नेपाल

कागबेनीमा बस पल्टिँदा सुनसरीका  २१ जना घाइते

झापा: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (४ कागबेनीमा पर्ने मुक्तिनाथ सडक खण्डको सेल्फी डाँडामुनि घुम्तीमा सडकमा बस पल्टिँदा २१ जना यात्रु घाइते भएका छन्। जिल्ला पुलिस कार्यालय

नेपाल

सांसद डा. सुनिल शर्माको  पहलमा नोवेलको निःशुल्क स्वास्थ्य शिविर

झापा: मोरङ  जिल्लाको विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी पहाडी जिल्ला भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै

खेलकुद

‘प्राइम सिलगढी च्यालेन्ज ट्रफी’ ९ मईदेखि शुरु हुने

सिलगढी: क्रिकेट प्रेमीहरूको प्रतिक्षाको अन्त्य गर्दै स्वास्तिक युवा संघद्वारा आयोजित ‘प्राइम सिलगढी च्यालेन्ज ट्रफी’ ९ मईबाट कञ्चनजङ्घा स्टेडियममा शुरु हुनेछ। प्रतियोगिताका मुख्य प्रायोजक सिलगढीका मेयर गौतम

अन्तर्राष्ट्रिय

बुर्किनाफासोमा भएको नागरिक नरसंहारप्रति अमेरिका र इंग्ल्याण्डद्वारा निन्दा

अमेरिका र इंग्ल्याण्डले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन्। ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा

पश्चिम बंगाल

जलपाईगढी जिल्ला पुलिसद्वारा पुलिस परिवारका सदस्यहरू सम्मानित

जलपाईगढी: जलपाईगढी जिल्ला पुलिसले पुलिस परिवारका सदस्यहरूलाई उनीहरूको कामको लागि आज जलपाईगढी पुलिस लाइन्समा एक समारोहको आयोजना गर्‍यो। उल्लेखनीय छ, हरेक पटक जस्तै यस पटक पनि

नेपाल

उदयपुरमा डढेलोले ३ सय हेक्टर जंगल क्षति

झापा: पूर्वी नेपालको उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा डढेलोका कारण ३०० हेक्टरभन्दा बढी जंगलमा क्षति पुगेको छ। डिभिजन वन कार्यालयका अनुसार १० दिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी