Day: अप्रिल 30, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
साहित्य/कला

प्रभा राई चिया कविता पुरस्कारद्वारा अलङ्कृत हुने

गान्तोक: चिया कविता,सिक्किमले प्रत्येक वर्ष विश्व चिया दिवसको अवसर पारेर साहित्यिक क्षेत्रमा योगदान दिँदै आएका एकजना व्यक्तित्वलाई चिया कविता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो भने

खेलकुद

नागाल्याण्डका रोकुओ केही खवाखरीले अन्तर्राष्ट्रिय बेल्ट कुश्ती ग्रां.प्री.-मा जिते काँस्य पदक

कोहिमा: नागाल्याण्डका मूल निवासी रोकुओ केही खवाखरीले किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय बेल्ट कुश्ती ग्राण्ड प्रिक्समा काँस्य पदक जितेर देशलाई गौरवान्वित गरे। यस महत्त्वपूर्ण उपलब्धिले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा

सिक्किम

जीएमसीद्वारा स्टार मल निर्माण कार्य रोक्न आदेश जारी

गान्तोक: गान्तोक नगर निगम (जीएमसी)ले शहरको मुख्य क्षेत्र एमजी मार्गको नयाँ बजार साइडमा रहेको स्टार मल परियोजनामा ​​सबै निर्माण कार्य रोक्न निर्देशन जारी गरेको छ। मल

उत्तर-पूर्व

नागाल्याण्ड सरकारद्वारा जबरजस्ती असुली, अवैध करको समस्या विरुद्ध कडा कारबाही

कोहिमा: राज्य सरकारले नागाल्याण्डमा व्याप्त फिरौती र अवैध करको समस्या समाधान गर्न कारबाही गरेको छ। उपमुख्यमन्त्री वाई प्याटनको नेतृत्वमा यसले धेरै कडा कदम चालेको छ। उनीहरुको

प्राविधि/विज्ञान

अमेरिकी कम्पनीद्वारा फ्लेमथ्रोवर चलाउने रोबोट कुकुर अनावरण

एक अमेरिकी कम्पनीले थर्मेटर बनाएको छ, जुन पहिलो फ्लेमथ्रोवर-वेल्डिङ रोबोट कुकुर हो। ओहायोस्थित कम्पनी थ्रोफ्लेमले द गार्डियनलाई भने कि रोबोट कुकुरले ३० फिटसम्म ज्वाला निकाल्न सक्छ,

अन्तर्राष्ट्रिय

इजरायल-हमास युद्ध: ६ हप्ताको आगी युद्धविराम  गर्न कायरोमा वार्ता जारी

तेल अवीव: इजिप्ट र कतारी मध्यस्थकर्ताको नेतृत्वमा कायरोमा हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता भइरहेको छ। सोमबारदेखि शुरु भएको वार्ता मंगलबार पनि जारी छ। इजरायली रक्षा मन्त्रालय

पश्चिम बंगाल

राजभवन-संग्रहालयमा  बम विस्फोटको धम्की

कोलकाता: राजभवनमा बम विस्फोटको धम्की आएको छ। धम्की दिने मेलमा लेखिएको छ, ‘हामी आतंकवादी समूह हौँ। नाम ‘टेरराइजर १११’ हो।‘ राजभवनमा आज सोही सन्देशसहितको धम्कीपूर्ण मेल

व्यापार/वाणिज्य

अब अष्ट्रेलियाले पनि एमडीएच र एभरेस्ट मसलाको पनि जाँच गर्ने

नयाँ दिल्ली: एमडीएच र एभरेस्ट मसाला विवादको लहर अब हङकङ र सिंगापुर हुँदै अष्ट्रेलिया-न्युजिल्याण्ड पुगेको छ। फुड स्ट्यान्डर्ड अष्ट्रेलिया न्युजिल्याण्ड (एफएसएएनजेड) ले मंगलबार घोषणा गरेको छ

प्रतीकात्मक तस्वीर
पश्चिम बंगाल

पश्चिम बंगालमा गर्मीको लहर जारी

लकाता: मौसम विभागले पश्चिम बंगाल सहित देशका चार राज्यहरूमा दुई-तीन अन्तिम सतर्कता जारी गरेको छ। पश्चिम बंगाल बाहेक बिहार, ओडिशा र आन्ध्र प्रदेशमा पनि गर्मीको लहर

सिक्किम

सोरेङ जिल्लाको निम्ति २ वटा पोस्टल व्यालेट ढाकघरबाट प्राप्त

सोरेङ: यसै महिनाको १९ अप्रेको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति चुनाउमा खटिएका अधिकारीहरूद्वारा पोस्टल व्यालेटको माध्यमद्वारा गरिएको मतदान अन्तर्गत आज सोरेङ जिल्लाले

सिक्किम

स्वदेश दर्श २.०को पहलमा गणतव्य प्रबन्धन समितिको बैठक सम्पन्न

गान्तोक: स्वदेश दर्शन २.० पहल अन्तर्गत आयोजना गरिएको गणतव्य प्रबन्धन समितिको एक सभा गेजिङ जिल्ला अन्तर्गत राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। गेजिङ जिल्लाका जिल्लापाल एम

राष्ट्रिय

झुटको पसल बन्द गर्नुपर्छ: प्रधानमन्त्री मोदी

मुम्बई: प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार महाराष्ट्र र तेलंगानाको भ्रमणमा छन्। अहिलेसम्म उनले महाराष्ट्रको धाराशिव, माधा र लातूरमा सभा गरिसकेका छन्। धाराशिवमा उनले भने, ‘भाजपा सरकारसँग प्रतिस्पर्धा