Day: अप्रिल 23, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
मनोरञ्जन

सलमान खानको घर बाहिर गोला चलाउँदा प्रयोग गरिएको हतियार बरामद

मुम्बई: मुम्बई पुलिसले बलिउडका नायक सलमान खानको घर बाहिर गोली चलाउँदा प्रयोग गरिएको हतियार बरामद गरेको छ। गुजरातको तापी नदीबाट खोजी अभियानका क्रममा दुईवटा पेस्तोल, म्यागजिन

पश्चिम बंगाल

पश्चिम बंगालको सात जिल्लामा वर्षाको सम्भावना

कोलकाता: आज बिहान कोलकातालगायत पश्चिम बंगालका धेरै जिल्लामा चर्को गर्मीले मानिसलाई समस्यामा पारेको छ। यसैबीच आज चर्को गर्मीका बीच पानी पर्ने मौसम विभागले जानकारी दिएको छ।

राष्ट्रिय

सर्वोच्च अदालतमा पतञ्जलीको मुद्दाको सुनवाई

नयाँ दिल्ली: पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनमा अदालतको अवहेलनाको सुनुवाइको क्रममा सर्वोच्च अदालतले बाबा रामदेवलाई हप्कायो। सुनुवाइका क्रममा न्यायमूर्ति हिमा कोहली र अहसानुद्दीन अमानुल्लाहको बेन्चले बाबा रामदेव

अन्तर्राष्ट्रिय

इंग्ल्याण्डको संसदद्वारा रुवाण्डा शरणार्थी विधेयक पारित

इंग्ल्याण्डको संसदले रुवाण्डा शरणार्थी विधेयक पारित गरेको छ। यो विधेयक अन्तर्गत इंग्ल्याण्डको सरकारले अवैध रुपमा इंग्ल्याण्ड आउने मानिसहरुलाई अफ्रिकी देश रुवाण्डामा पठाउनेछ। विगत दुई वर्षदेखि अलपत्र

पश्चिम बंगाल

योग्य उम्मेदवारलाई वञ्चित नगर्न माग गर्दै निखिल बङ्ग शिक्षक संघले निकाल्यो र्‍याली

अलिपुरद्वार: उच्च अदालतको निर्णयद्वारा नोकरी खारेज गरिएको भन्दै निखिल बङ्ग शिक्षक संघ मंगलबार सडकमा उत्रिएको छ। साथै संस्थाले योग्य उम्मेदवारलाई वञ्चित नगर्न माग गर्दै र्‍याली निकालेर

पश्चिम बंगाल

दोस्रो चरणको चुनाव अघि भाजपा पञ्चायत सदस्यको कारबाट १.५ लाख रुपियाँ बरामद

सिलगढी: लोकसभा चुनावको दोस्रो चरण अघि सिलगढी महाकमा परिषदको घोषपुकुर क्षेत्रमा रहेको भाजपा पञ्चायत सदस्यको कारबाट १.५ लाख रुपियाँ बरामद भएको छ। वैध कागजातबिना ठूलो परिमाणमा

नेपाल

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला

काठमाडौं: मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट शहरमा शनिबार सम्पन्न भएको छ। आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव

नेपाल

कतारका राजा अमिर काठमाडौंमा

काठमाडौं: कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार दिउँसो पौने

नेपाल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धि

झापा (नेपाल): सुदूर पश्चिमाञ्चल प्रदेश स्थित महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका

नेपाल

लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजना सम्बन्धी प्रस्ताव तयार गर्यो

झापा (नेपालl: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताए। नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज मङ्गलबार

मनोरञ्जन

फिल्म ‘मेयर’को एउटै दृश्यका लागि ११ हजार मान्छेको भीड!

काठमाडौं: छायांकन शुरु गरेको ५१औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ। दीपेन्द्र के खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन शुरु गरी सर्लाही

पश्चिम बंगाल

जागिर गुमाएका शिक्षकहरूले कोचबिहारमा आन्दोलन शुरु गरे

कोचबिहार: उच्च अदालतको फैसलाविरुद्ध एसएससी सर्वोच्च अदालत जाँदैछ। उच्च न्यायालयको निर्णयको बिरूद्ध आफ्नो जागिर गुमाएका कोचबिहार जिल्लाका शिक्षकहरू आज कोचबिहारको राजबारी स्टेडियममा भेला भए। सोमबार कलकत्ता