
मंगन जिल्लाका तीनैवटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगमा चुनाउ सम्पन्न
मंगन: उत्तर सिक्किमको मंगन जिल्लाका तीनैवटा निर्वाचन क्षेत्रमा शुक्रवार शान्तिपूर्ण ढंगमा चुनाउ सम्पन्न भयो। बिहान सात बजीदेखि शुरू भएको मतदान राति १० बजीसम्म चलेको थियो। निर्वाचन












