
सिक्किममा ११औं विधानसभा र १८औं लोकसभा चुनाउको कुल ७९.९० प्रतिशत मतदान
गान्तोक: सिक्किममा ११औं विधानसभा र १८औं लोकसभा चुनाउको निम्ति हिजो (शुक्रवार) शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो। सिक्किममा कुल ७९.९० प्रतिशत मतदान भएको जानकारी राज्यका मुख्य निर्वाचन

















