Day: फेब्रुअरी 26, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

नागाल्याण्ड: १४औं नागाल्याण्ड विधानसभाको चौथो सत्र आजबाट सुरु

कोहिमा: १४औं नागाल्याण्ड विधान सभाको बजेट सत्रको चौथो सत्र सोमबार नागाल्याण्ड विधान सचिवालयमा सुरु भयो, राज्यपाल एलए गणेशनले पहिलो दिन सदनलाई सम्बोधन गरे। सदनले ३३ सुरुहुतो

क्षेत्रीय

बंगाल: कोलकातामा पैदल यात्रु टापुकाे निर्माण

कोलकाता: कोलकाता नगर निगमले अब साल्ट लेकमा पैदल यात्री टापु निर्माण सुरु गरेको छ। ईएम बाइपासको धर्तीमा १६ किलोमिटर लामो ईएम बाइपासमा पैदलयात्री टापु बनाउने निर्णय

क्षेत्रीय

सिक्किम: सोरेङ जिल्लाबाट शुरु भयो जन भरोसा अभियान

सोरेङ: सिक्किम सरकारको राज्यव्यापी जनभरोसा सम्मेलन आजदेखि पश्चिम सिक्किमको सोरेङ जिल्लाबाट आरम्भ भयो। आज पहिलो दिन सोरेङ र गेजिङ जिल्लमा यो कार्यक्रम आयोजना गरिएको थियो भने

क्षेत्रीय

सिक्किम: एसकेएम सरकारमाथि महिलाहरूको भरोसा उठिसकेको छः डा. वीणा बस्नेत

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सिक्किममा महिलाहरू र छोरी नानीहरू सुरक्षित नरहेको बताउॅंदै वर्तमान राज्य सरकारले उनीहरूको सशक्तिकरण र सुरक्षा सुनिश्चित गर्न कुनै कदम पनि

क्षेत्रीय

बंगाल: राज्य सरकारले मनरेगा श्रमिकहरूको बाँकी ज्यालाको लागि रुपियाँ वितरण गर्ने

कोलकाता: बंगाल सरकारले सोमबारबाट शुरु हुने राज्यको सय दिने योजनाअन्तर्गत बकाया ज्याला तिर्नको लागि २,६५० करोड रुपियाँ वितरण गर्ने प्रक्रिया शुक्रबारसम्म पूरा हुने समाचार छ। संचारमाध्यमको

क्षेत्रीय

असम: अन्तःशुल्क मन्त्री परिमल शुक्लवैद्यले मोरिगाउँमा जग्गा पट्टा बाँडे

मोरिगाउँ: आज मोरिगाउँ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बसुन्धरा २.० योजना अन्तर्गत जम्मा ५१५१ जनालाई जग्गा पट्टा वितरण गरिएको छ। मोरिगाउँको तरुणराम फुकन मैदानमा मोरिगाउँ र लाहिरीघाट

क्षेत्रीय

सिक्किम: मुख्यमन्त्रीले गरे सिङलिङमा अग्निशमन भवनको उद्घाटन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्लास्थित सिङलिङमा नवनिर्मित अग्निशमन भवनको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, विधायक अदित्य गोले, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब

क्षेत्रीय

त्रिपुरा: राष्ट्रको विकासमा महिलाको भूमिका महत्वपूर्ण हुने: डा. माणिक

अगरतला: मुख्यमन्त्री प्राध्यापक डा. माणिक साहले देशको विकासमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छन्। त्रिपुरा अर्बन लाइभलीहुड मिशनद्वारा चिल्ड्रेन पार्क, अगरतलामा आयोजित दोस्रो राज्यस्तरीय सहरी समृद्धि

क्षेत्रीय

मुख्यमन्त्रीले गरे शिशु समृद्धि योजनाको घोषणा

सोरेङ: राज्य सरकारको महत्वकांक्षी योजना मेरो रुख मेरो सन्ततीसँग जोड़ेर मुख्यमन्त्री प्रेम सिंह तामाङले अझै एउटा विशेष योजनाको घोषणा गरेका छन्। आज पश्चिम सिक्किमको सोरेङमा राज्य

क्षेत्रीय

सिक्किम: मैले टिकट नपाए पनि मुख्यमन्त्रीको साथमा रहने छुः सञ्जीत खरेल

गान्तोक: लाचेन मंगन निर्वाचन क्षेत्र अन्तर्गत टुङ नागा जीपीयूमा एसकेएम पार्टीको समन्वय सांगठनिक एवम जनसभा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जीत खरेल रहेका थिए

क्षेत्रीय

बंगाल: सिपाहीहरुले सीमा नाकाबाट एक बंगलादेशी तेस्रोलिङ्गीलाई पक्राउ गरे

दक्षिण दिनापुर:: जिल्लाको भारत–बंगलादेश सीमा क्षेत्रमा तैनाथ उत्तर बंगाल सीमाको रायगञ्ज सेक्टरको ग्यासपुर सीमा चौकीबाट सीमा सुरक्षा बल (बीएसएफ) को १३७औं बटालियनका जवानले एक बंगलादेशी तेस्रोलिङ्गीलाई

क्षेत्रीय

बंगाल: घैयाबारी ग्राम पञ्चायत दुईमा मिशन जागरण कार्यक्रम र धरणा

खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईमा भागोप्रमोको मिशन जागरण कार्यक्रम अन्तर्गत धरणा प्रदर्शन गरिएको छ। केही दिन अघि सम्पन्न उक्त धरणा प्रदर्शनमा तीनधारे