
तलब वृद्धिको माग गर्दै खोरिबारीमा आशा कार्यकर्ताले सडक अवरुद्ध गरे
खोरीबारी: तलब बृद्धिको माग गर्दै आशा कार्यकर्ताहरुले खोरीबारी–सिलगढी राज्य सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। पश्चिमाङ्घ आशाकर्मी युनियनका तर्फबाट आज राज्यभर जस्तै खोरीबारीमा पनि आशाकर्मी


















