Day: जनवरी 26, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे १८७ नयाँ मामिला, १ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटमा गणतन्त्र दिवस पालन

सिलगढी। सिलगढीमा विभिन्न संघ संस्थाहरुले गणतन्त्र दिवस पालन गरिरहेको क्रममा आज विहान सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटको पक्षबाट गणतन्त्र दिवस पालन गरियो। राष्ट्रिय झण्डा फहराउनको साथ पुलिस

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा गणतन्त्र दिवस पालन

जलपाइगढी। देशभरी आज ७५औँ गणतन्त्र दिवस पालन भईरहेको क्रममा जलपाइगढी शिल्पसमितिपाडा स्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय परिसरमा पनि राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवस पालन गरियो। सो अवसरमा

व्यापार/वाणिज्य

सोरेङमा ई-वेस्ट कलेक्शन युनिट र लिटल फ्री लाइब्रेरीको उद्घटन

सोरेङ: देशको ७५औं गणतन्त्र दिवसको अवसरमा सोरेङ जिल्ला प्रशासनिक केन्द्र परिसरमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले जिल्लाको पहिलो ई-वेस्ट कलेक्शन युनिट र लिटल फ्री

क्षेत्रीय

राजधानीमा पालन गरियो ७५औं गणतन्त्र दिवस

शिक्षा विकासको सबै भन्दा ठूलो मुलभूत आधार होः राज्यपाल गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आज ७५औं गणतन्त्र दिवस राज्यस्तरीयरूपमा पालन गरियो। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद

राष्ट्रिय

खरसाङका वैज्ञानिक डा. एकलव्य शर्मालाई पद्यश्री पुरस्कार

खरसाङ: भारतको ७५औं गणतन्त्र दिवसमा खरसाङको सन्त मेरिज निवासी वैज्ञानिक एकलव्य शर्मालाई पद्यश्री पुरस्कार प्रदान गरिएको छ। यो खबर पहाड़ र सम्पूर्ण भारतीय गोर्खाहरूको लागि खुशीको

क्षेत्रीय

दार्जीलिङमा ७५औं गणतन्त्र दिवस कार्यक्रम

आज हामीले स्वतन्त्रता सेनानीहरू र संविधान निर्माताहरूलाई सम्झना गर्दै उनीहरूले देखाएको बाटोमा हिँड्नुपर्छ: जिल्ला शासक दार्जीलिङ: भारतको ७५औँ गणतन्त्र दिवस दार्जिलिङमा पनि मनाइएको छ । ७५औँ

क्षेत्रीय

राज्यपालले राजपथमा फहराए तिरंगा

काेलकाता: आज देशकाे ७५औं गणतन्त्र दिवस का अवसरमा कोलकाताको राजपथ भनिने रेड रोडमा राज्यपाल डा. सीवी आनन्द बोसले तिरंगा फहराए र परेडको सलामी लिए। गणतन्त्र दिवस

क्षेत्रीय

जङ्गली जीव-जन्तुको देहांश तस्कर गर्ने गुटका नाइके सिलगढीबाट पक्राउ

सिलगढी: जीव-जन्तुहरूको देहांश तस्करी गर्ने गुटका मास्टरमाइन्डलाई मध्य प्रदेश एसटीएफको टीमले वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरोको सहयोगमा खोरीबारी थाना अन्तर्गत पानीट्याङ्कीबाट पक्राउ गरेको छ। पक्रा परेका

नेपाल

चीनको बढ्दो आर्थिक हस्तक्षेप विरूद्ध वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज: नेपालमा चीनको बढ्दो हस्तक्षेपको विरोधमा वीरगञ्जमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले नेपालमा चीनको निवेश र ऋण जालको विरोधमा जुलूस निकालेर नाराबाजी गरे। प्रदर्शनकारीहरूको

राष्ट्रिय

सिक्किमका शिल्पकार जोर्डन लेप्चालाई पद्मश्री पुरस्कार

गान्तोक: सिक्किमका बाँसको कलाका शिल्पकार जोर्डन लेप्चाले प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गरेका छन्। गणतन्त्र दिवसको अवसरमा लेप्चाको नाम पद्मश्री पुरस्कारको लागि घोषित गरिएको छ। उत्तर सिक्किमको

क्षेत्रीय

खरसाङमा ७५औं गणतन्त्र दिवस समारोह

खरसाङले पर्यटन क्षेत्रमा राम्रो विकास गरेर लगेको छ: महकुमा शासक खरसाङ: भारतको ७५औं गणतन्त्र दिवस देशभरमा झैं खरसाङमा पनि पालन गरिएको छ। खरसाङको मुख्य कार्यक्रम नयाँ