
युवाहरूलाई मताधिकार प्रयोग गर्न मुख्यमन्त्री तामाङकाे आह्वान
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय मतदाता दिवसमा विशेषगरी युवाहरूलाई आफ्नो सार्वभौमिक मताधिकार प्रयोग गर्न र राजनीतिक प्रक्रियामा सामेल हुन सन्देश दिएका छन्। मुख्यमन्त्रीले आज राष्ट्रिय मतदाता


















