Day: जनवरी 23, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

सडकको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप, कैयौं घाइते

उत्तर दिनाजपुरः उत्तर दिनाजपुर जिल्लाको चोपडामा सडकलाई लिएर दुई पक्षबीच भएको झगडामा कैयौं घाइते भएका छन्। घटना मंगलवार चोपडा थानाको बिन्नबारी क्षेत्रमा भएको हो। लामो समयदेखि

क्षेत्रीय

सिलगढी नगरनिगमले बंगाली साहित्यका अग्रज कवि माइकल मधुसूदन दत्तको २०० औँ जन्मजयन्ती मनाउने

सिलगढीः सिलगढी नगरनिगमले बंगाली साहित्यका प्रवर्तक कवि माइकल मधुसूदन दत्तको २०० औँ जन्मजयन्ती मनाउने भएको छ। मंगलवार सिलगढी नगरनिगमका मेयर गौतम देवले सिलगढी नगरपालिकामा आयोजित पत्रकार

क्षेत्रीय

नेताजी जयन्तीको अवसरमा सभासद श्याम शेर्पाको अगुवाईमासद्भावना लेवफेयर सोसाईटीद्वारा सर सफाई

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत वार्ड नम्बर ७ काे सद्भावना सोसियल वेलफेयर सोसाइटीद्वारा आज नेताजी सुवासचन्द्र बोसकाे जन्म जयन्तीकाे पावन अवसरमा समाजकै जमीनमा सरसफाई

विशेष

आमन्त्रण र निमन्त्रणाl बीचको भिन्नता यस्तो…

तपाईंले याद गर्नु भएको छ कि जब हामी कसैलाई हाम्रो घरमा निम्तो दिन्छौं, हामी प्राय: आमन्त्रण र निमन्त्रण शब्दहरू प्रयोग गर्दछौं। तर यी दुई शब्द उच्चारणमा

क्षेत्रीय

नेताजी म्युजियममा १२७औं नेताजी जयन्ती कार्यक्रम

२३ जनवरीमा मात्रै होइन तर सालभरि र जीवनभरि नेताजीको आदर्शलाई लिएर अघि बढ्नुपर्छ: महकुमा शासक खरसाङ: खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियममा १२७औं नेताजी जयन्ती कार्यक्रम सम्पन्न

राष्ट्रिय

अदानी समूहले पीएचडी विद्यार्थीहरूलाई सहयोग गर्ने

नयाँ दिल्ली: श्रीरामको अभिषेक सोमबार अयोध्यामा भव्य समारोहमा सम्पन्न भयो। कार्यक्रममा देशैभरका धेरै महानुभावहरुको सहभागिता रहेको थियो। कार्यक्रममा अदानी ग्रुपका अध्यक्ष गौतम अडानी पनि सहभागी थिए।

खेलकुद

अन्तर्राष्ट्रिय म्याराथन दौड ढाका साडीमै दौडिन् सम्झना राई

सिलगढी: गत वर्ष अन्तर्राष्ट्रिय एभरेस्ट अल्ट्रा म्याराथन च्याम्पियन बनेकी बाघडुग्राकी छोरी श्रीमती सम्झना राईले यस वर्ष २१ जनवरीमा एसियाकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय टाटा मुम्बई फन म्याराथन

क्षेत्रीय

बेलाकोवामा समस्या समाधान जनसम्पर्क कार्यक्रमको आयोजना

जलपाईगढी: बेलाकोवामा समस्या समाधान जन सम्पर्क कार्यक्रमको आयोजना गरियो। जलपाईगढी जिल्ला प्रशासनको तर्फबाट राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको शिकारपुर ग्राम पञ्चायतको फटिङ्गा लाइन इलाकास्थित एउटा स्कुलको मैदानमा उक्त

क्षेत्रीय

गोर्खा गौरव डम्बर सिंह गुरुङको सालिगमा माल्यार्पण गरेर साहित्यकारहरूले अर्पण गरे जन्मदिनमा श्रद्धाञ्जली

कालेबुङ: भारतीय गोर्खाहरूलाई राजनैतिक रूपमा सचेत गराएउने राजनेता तथा भारत स्वतन्त्रताका पक्षधर डम्बर सिंह गुरुङको जन्म दिनमा कालेबुङको डम्बर चोकमा रहेको सालिगमा खादा अल्पता गरेर साहित्यकार

क्षेत्रीय

नेताजी जयन्तीको उपलक्ष्यमा तृणमूलद्वारा बन्द तिरहाना चियाकमानका श्रमिकहरूलाई कम्बल वितरण

बाघडुग्रा: बाघडुग्राको तिरहाना चियाकमान लगभग ३ महिनादेखि बन्द अवस्थामा रहेको छ। कमान बन्द भएपछि चियाश्रमिकहरू समस्यामा परेका छन्। नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्तीको उपलक्ष्यमा आज बाघडुग्राको

मनोरञ्जन

हलीवुडका अस्कर विजेता निर्माता-निर्देशक नर्मन ज्विसनको निधन

वाशिङ्गटन: हलीवुडका प्रसिद्ध निर्देशक एवं फिल्म निर्माता नर्मन ज्विसनको ९७ वर्षको उमेरमा निधन भएको छ। हलीवुडलाई धेरै उत्कृष्ट फिल्महरू दिने ज्विसनले शनिवार घरमा अन्तिम साल लिए।

क्षेत्रीय

२.६ करोड़ रूपियॉंको हेरोइनका साथै चार तस्कर पक्राउ

इम्फाल: मणिपुर पुलिसले बिष्णुपुर जिल्लाको तेरा उरक क्रासिङदेखि लगभग १.८ किलोग्राम १३९ साबुनदानीमा लुकाएर ल्याएको संदिग्ध हेरोइन पाउडरको साथमा चार तस्करलाई पक्राउ गरेको छ। वाहनहरूको जॉंचमा