
गान्तोकका जिल्लापालले गरे प्रशिणार्थीहरूसँग अन्तरक्रिया
गान्तोक: आगामी आम निर्वाचनको तयारीलाई लिएर मतदान अधिकारीहरूको प्रशिक्षण सत्रको दोस्रो दिन आज जिल्ला प्रशासनिक केन्द्र, सिच्चेमा सञ्चालन भयो। जिल्लापाल तुषार निखारेले प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्दै मतदान













