Day: अक्टोबर 1, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

नौशाद सिद्दिकीले कुचबिहारमा जनसभालाई सम्बोधन गर्दै राज्य सरकारमाथि हमला गरे

कुचबिहार: कुचबिहारमा शिक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ। दिल्लीमा कार्यक्रमलाई लिएर तृणमूलको नाटक चलिरहेको छ। आइएसएफ विधायक नौशाद सिद्दिकीले कुचबिहारमा एक जनसभालाई सम्बोधन गर्दै राज्य

क्षेत्रीय

अवैद्य गाँजा सहित ट्रक औ चालक जफत

जलपाईगढ़ी: जलपाईगढ़ी जिल्लाको आम्बाड़ी क्यानल रोडमा एसटीएफ पुलिसको टोलीले करीब १६ लाख रुपियाँ बराबरको अवैद्य गाँजा सहित एकजनालाई पक्राउ गर्न सफल भएको छ। आईताबार अपरान्ह गोप्य

राष्ट्रिय

स्वच्छता अभियानमा मन्त्री स्मृति इरानीले लिए सहभागिता

सिलगढ़ी। देशभरी स्वच्छता नै सेवा कार्यक्रम चलिरहेको क्रममा सिलगढ़ी आईपुगेकी केन्द्रिय मन्त्री स्मृति इरानीले आईताबार नक्सलबाड़ीको अटल चियाबारीमा सफाई कार्यक्रममा सहभागिता जनाईन। उक्त अवसरमा नै मन्त्रीले

क्षेत्रीय

राजधानीमा पहिलोपटक राष्ट्रिय हिन्दु संगठनले मनायो स्थापना दिवस

गान्तोक: राष्ट्रिय हिन्दु संगठनले शनिवारको दिन राजधानी गान्तोकमा आफ्नो ११औं स्थापना दिवस मनायो। संगठनले राज्यमा प्रथमपटक आफ्नो स्थापना दिवस पालन गरेको बताइएको छ। आफ्नो ११औं स्थापना

क्षेत्रीय

साउथ दमदममा युवतीको डेङ्गूले मृत्यु

कोलकाताः राज्यमा डेङ्गूले अझ् एक रोगीको मृत्यु भएको छ। घटना शनिवार राति उत्तर २४ परगना जिल्ला अन्तर्गत दक्षिण दमदम क्षेत्रको हो। मृत रोगीको नाम समाप्ति मल्लिक

क्षेत्रीय

परफ्यूम गोदाममा भीषण आगलागी

कोलकाताः महानगर कोलकाताको इलियट रोड स्थित एक परफ्यूम गोदाममा हिजो राति भीषण आगो लाग्यो। दमकलका धेरै गाड़ीहरू घटनास्थलमा पुगे र अथक प्रयासपछि आगो निभाउन सकियो। यद्यपि,

क्षेत्रीय

पैसा नदिॅंदा मारेर झुण्डाएको आरोप

कुचबिहारः माथाभाङ्गा शहरको न्यूटाउन पाड़ा क्षेत्रमा आज एक गृहिणीको शव उसको घरमा पाइयो। घटनाले क्षेत्रमा सनसनी फैलियो। गृहिणीको नाम पिंकी साहा बताइएको छ। घटनाको सूचना पाएर

क्षेत्रीय

एसएसबी ५३ वाहिनीद्वारा स्वच्छता नै सेवा कार्यक्रम

कालचिनीः स्वच्छता नै सेवा, सँगै मिलेर गरौँ, कार्यक्रम अन्तर्गत आईताबार बिहान १०:०० बजी एसएसबी ५३ वाहिनी सिमलाबाड़ी फालाकाटाद्वारा सरसफाईको लागि श्रमदान कार्यक्रम सम्पन्न गऱ्यो। एसएसबी ५३

खेलकुद

इङ्ल्यान्ड महिला क्रिकेट टोलीसँग एकदिवसीय र टी–२० मा पराजित भएपछि अस्ट्रेलिया महिला क्रिकेट टोली…….

इङ्ल्यान्डः इङ्ल्यान्ड महिला क्रिकेट टोलीसँग एकदिवसीय र टी–२० मा पराजित भएपछि अस्ट्रेलिया महिला क्रिकेट टोलीले शानदार पुनरागमन गरेको छ। वास्तवमा सिड्नीमा खेलिएको पहिलो टी–२० खेलमा कंगारु

खेलकुद

एथलेटिक्समा पदकको वर्षा भइरहेको छ, मुरली श्रीशंकरले रजत, सीमा पुनियाले कास्य पदक जिते

एसियन गेमः एसियन गेम २०२३ को आठौं दिन भारतले आफ्ना खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ। ज्योति याराजी, अविनाश साबले र मुरली श्रीशंकर अभिनयमा देखिनेछन्। भारतका लागि

खेलकुद

महिला गल्फमा अदिती अन्तिम राउण्डमा रजत पदकमै चित्त बुझाउनु परेको छ

हाङ्जाओ : भारतको गल्फर अदिती अशोकले आइतबार यहाँ भएको एसियाली खेलकुदको महिला गल्फ प्रतियोगिताको अन्तिम दिन आफ्नो लय कायम राख्न नसकेर ५ ओभर ७७ को निराशाजनक

क्षेत्रीय

अलिपुरद्वारमा एनडीआरएफको नेतृत्वमा ग्राम पञ्चायतमा सरसफाई अभियान

अलिपुरद्वार: केन्द्रीय आपदा प्रतिक्रिया टोली (एनडीआरएफ) र लताबडी ग्राम पञ्चायतले आइतवार कालचिनी ह्यामिल्टनगञ्जका विभिन्न क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको थियो। यो कार्यक्रम स्वच्छ भारत मिशन अन्तर्गत