Day: अगस्ट 31, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू

पिता बने सुनिल छेत्री

३१ अगस्तः भारतीय फूटबल टोलीका चमत्कारी कप्तान सुनिल छेत्री पिता बने। बिहीवार बेंगलुरुको एउटा अस्पतालमा सुनिल छेत्रीकी पत्नी सोनम भट्टाचार्यले पुत्र सन्तान जन्म दिए। सूत्रबाट थाहालागे

जिल्लास्तरीय विज्ञान नाटक प्रतियोगिताको समापन

गान्तोकः गत २९ अगस्तदेखि विद्यार्थीहरूलाई लिएर शुरू गरिएको जिल्लास्तरीय विज्ञान नाटक प्रतियोगिताको आज समापन भयो। सोरेङ सरकारी माध्यमिक विद्यालयमा आयोजित यस प्रतियोगिताको थिम मानव जातिको हितको

राजधानीमा पालन गरियो पाङ ल्हाब सोल पर्व

गान्तोकः राजधानीस्थित एमजीमा मार्गमा अवस्थित एकताको प्रतिकमा पूजा अर्चना गर्दै पाङ ल्हाब सोल पर्व सामान्य ढङ्गमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी

बालकलाई श्रद्धाञ्जली अर्पण गर्न मुख्यमन्त्री तामाङ सर्दोङमा

गान्तोकः केही दिन अघि पैह्रोको कारण ज्यान गुमाउने चार वर्षीय बालक प्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारलाई शान्तावना दिन मुख्यमन्त्री प्रेम सिंह तामाङ आज पश्चिम

अदानी मामिलामा राहुल गान्धी प्रधानमन्त्री मोदीलाई गरे प्रश्न

मुम्बई: भारतका चर्चित व्यापारी गौतम अडानीको मुद्दालाई लिएर देशमा राजनीति जारी छ। कांग्रेस सांसद राहुल गान्धीले पत्रकार सम्मेलनमा केन्द्र सरकारलाई निशाना बनाएका छन्। राहुलले अदानी समूहमाथि

दक्षिण अफ्रिकाको जोहानेसबर्गको भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु

नयाँ दिल्ली: दक्षिण अफ्रिकामा एउटा दर्दनाक दुर्घटना भएको छ। बिहीबार यहाँको एक भवनमा भीषण आगलागी भएको छ। आगोमा जलेर ६३ जनाको ज्यान गएको छ। दक्षिण अफ्रिकाको

हाईकोर्टले केन्द्रिय एजेन्सीलाई सोध्यो- कुणाल घोष विदेश जानमा आपत्ति किन ?

कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोष विदेश जानमा केन्द्रिय एजेन्सी सीबीआईले आपत्ति व्यक्त गरेको छ। यसलाई लिएर कलकत्ता हाईकोर्टले आखिर उनी विदेश

चन्द्रमाको भूमिमा रोभर प्रज्ञान

बेंगलुरु: चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको भारतको मिशन चन्द्रयान-३ ले हरेक दिन महत्त्वपूर्ण जानकारी पठाउँदैछ। यीमध्ये सबैभन्दा महत्त्वपूर्ण चन्द्रमामा अक्सिजनको खोज हो। अवतरण पछि इसरोले लगातार धेरै

नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआईले बोलाउँदा अग्निशमन मन्त्री सुजीत बोस गएनन्

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआईको तर्फबाट नोटिस पठाइएपनि राज्यका अग्निशमन मन्त्री सुजीत बोस निजाम पेलेस स्थित सीबीआई कार्यालयमा उपस्थित भएनन्। उनले सीबीआईको तर्फबाट

जयगाउँ २ नम्बर ग्राम पञ्चायत प्रधानले सम्हाले कार्यभार

कालचिनीः कालचिनी खण्डको सम्पूर्ण ग्राम पञ्चायतहरूमा नै प्रायः बोर्ड गठन समाप्त भएपछि अहिले उक्त सम्बन्धित ग्राम पञ्चायतहरूमा निर्वाचित प्रधान र उपप्रधानले कार्यभार सम्हाल्ने क्रम चलिरहेको छ।

एटीएममा यन्त्र लगाएर पैसा निकाल्ने गर्थ्यो, पुलिसले रेड ह्याण्डेड समायो

कोलकाताः हावड़ा जिल्लाको बाली थाना क्षेत्रमा स्टेट ब्याङ्क अफ इण्डिया (एसबीआई) को एटीएममा एक यन्त्र लगाएर पैसा निकाल्ने एक ठगलाई पुलिसले रेड ह्याण्डेड समाएको छ। उसको

ईडी विरूद्ध फेरि हाई कोर्ट पुगे अभिषेक ब्यानर्जी

कोलकाताः तृणमूल कांग्रेस सांसद अभिषेक ब्यानर्जी एकपल्ट फेरि प्रवर्तन निदेशालय (ईडी) विरूद्ध कलकत्ता हाईकोर्ट पुगेका छन्। उनले सोधे, केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले उनी विरूद्ध एउटै