Day: अगस्ट 23, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

मतिगढ़ा हत्याको आरोपीले सजाय पाउनुपर्छ भन्ने मांगमा अखिल भारतीय गोर्खा विद्यार्थी संगठनद्वारा खरसाङमा पोष्टरिङ

खरसाङ: नेपाली कल्याणी उच्चत्तर विद्यालय, सिलगढीका विद्यार्थीको जघन्य हत्याको विरोध गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघद्वारा खरसाङमा पोष्टरिङ गरेको छ। भागोप्रमोको भातृ संगठन अखिल भारतीय गोर्खा

क्षेत्रीय

विश्व हिन्दू परिषदको आह्वानमा बिहीबार सिलगढी सहित माटिगारा क्षेत्रमा १२ घण्टा बन्द

सिलगढी: सिलगढी पत्रकार क्लबमा पत्रकार सम्मेलन गरेर विश्व हिन्दू परिषदले छात्राको हत्याको कडा निन्दा गरेको छ। यससँगै विश्व हिन्दू परिषदले छात्राको हत्याका दोषीलाई फाँसी दिनुपर्ने माग

क्षेत्रीय

अविरल वर्षाका कारण घर छेउको एक भाग भत्किएपछि परिवारका सदस्य आतंकित

राजगञ्ज: गएराति परेको अविरल वर्षाका कारण घर नजिकैको टिनको बारको एक भाग भत्किएपछि परिवारका सदस्य आतंकित भएका छन्। घटना मंगलबार राति राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत

क्षेत्रीय

विश्व हिन्दू परिषदद्वारा छात्राको हत्याको विरोधमा सिलगढीमा १२ घण्टा बन्दको आह्वान

सिलगढी: विश्व हिन्दू परिषदले सिलगढीको माटिगारामा एक विद्यालयकी छात्राको हत्याको विरोधमा भोलि १२ घण्टाको सिलगढी बन्दको आह्वान गरेको छ। आज सिलगढीको दार्जिलिङ मोडबाट विशाल विरोध र्‍याली

क्षेत्रीय

मतिगढा घटनाको दोषीले सजाय पाउनु पर्ने मांगमा भाजपाको युवा मोर्चाद्वारा खरसाङमा पोष्टरिङ

खरसाङ: सिलगढीको मतिगढ़ा क्षेत्रमा गोर्खे नाबालिगको हत्यालाई लिएर भारतीय जनता पार्टीको युवा मोर्चाले खरसाङमा पोष्टरिङ गरेको छ। भाजयुमोले खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गर्दै मतिगढाको घटनामा

क्षेत्रीय

सडक दुर्घटनामा वृद्धाको मृत्यु, आक्रोशित जनताले शव राखेर विरोध प्रदर्शन गरेका छन्

कुचबिहार: दिनहाटा कुचबिहार राज्य राजमार्गमा लापरवाही बाइकले ठक्कर दिँदा ६५ वर्षीय गोपाल सरकारको मृत्यु भएको छ। उक्त व्यक्ति शिमुलतला पेट्रोल पम्प नजिकैको इलाकाका बासिन्दा रहेको बताइएको

क्षेत्रीय

गद्दाधर नदीको कटानका कारण कुचबिहारका धेरै क्षेत्रमा विनाश

कुचबिहार: तुफानगञ्ज नम्बर १ ब्लकको देवचराई ग्राम पञ्चायतको सरकारपाडा क्षेत्रका बासिन्दा गद्दाधर नदीको कटानका कारण त्रासमा छन्। यसैबीच तुफानगञ्ज ब्लक १ को देवचराई ग्राम पञ्चायतको सरकारपाडा

क्षेत्रीय

उत्तर बङ्गाल राज्य यातायात कर्मचारी युनियनले ११ बुँदे मागलाई लिएर विभागलाई चडाए ज्ञापनपत्र

कूचबिहार: उत्तर बङ्गाल राज्य यातायात कर्मचारी युनियनले ११ बुँदे मागलाई लिएर उत्तर बंगाल राज्य यातायात निगमलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार सङ्गठनका नेताहरूले उत्तर बंगाल राज्य यातायात

क्षेत्रीय

पापिया घोषसहित तृणमूल नेताहरू मटिगढामा मृत विद्यार्थीको घर पुगे

सिलगढी: दुई दिनअघि मटिगढामा एक छात्राको निर्ममतापूर्वक हत्या गरिएको थियो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष पापिया घोष र अन्य नेताहरूले आज उनको घर गए र शोक

खेलकुद

आफ्नो निधनको खबरलाई खण्डन गरे हीथ स्ट्रीकले

२३ अगस्तः जिम्बाब्वेका पूर्व क्रिकेटर तथा दिग्गज अलराउण्डर हीथ स्ट्रीकले आफ्नो निधनको खबरहरूको खण्डन गरेका छन्। स्ट्रीकले यी खबरहरूलाई झूटो बताउँदै उनी जीवित र स्वस्थ्य रहेको

क्षेत्रीय

एसएसकेएममा भर्ती भए काकू, मिडियाकर्मीहरूमाथि बर्सिए

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाट काकू उर्फ सुजय कृष्ण भद्रको स्वास्थ्य एकपल्ट फेरि बिग्रिएको छ। मंगलवार राति छाती दुखेपछि उनलाई कोलकाताको

क्षेत्रीय

जादवपुर काण्डका मास्टरमाइन्ड हुन् सौरभ, आफु बाच्न खोलेका थिए व्हाट्सएप ग्रुप

कोलकाताः जादवपुर विश्वविद्यालयको बंगाली विभागमा प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको ऱ्यागिङ्गका कारण भएको मृत्यु मामिलाका मास्टरमाइन्ड सौरभ चौधरी यस मामिलामा सबैभन्दा पहिला पक्रा परेका हुन्। पुलिसले