
मुख्यमन्त्रीले लोवर साम्सेबुङको समाजलाई आवश्यक सामग्रीहरू प्रदान
गान्तोकः सिक्किमका मुख्यमन्त्री तथा पोकलोक कामराङ समष्टिका विधायक प्रेमसिंह तामाङले समष्टि अन्तर्गत लोवर साम्सेबुङको समाजलाई आवश्यक सामग्रीहरू प्रदान गरेका छन्। मुख्यमन्त्रीद्वारा प्रदान गरिएका यी आवश्यक सामग्रीहरू


















