
फिफा महिला वर्ल्ड कपः अष्ट्रेलिया र ईंग्ल्याण्ड सेमिफाइनलमा, फ्रान्सको बिदाई
१३ अगस्तः संयुक्त आयोजक अष्ट्रेलियाले रोमाञ्चक क्वार्टर फाइनलमा फ्रान्सलाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गरी फिफा महिला वर्ल्ड कपमा पहिलोपल्ट सेमिफाइनलमा स्थान बनायो। शनिवार खेलिएको यस म्याचको











