
इण्डिपेण्डेन्स शील्डः सिंगलिंग स्पोर्टिंग क्लब फाइनलमा
१३ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा आइतवार स्थानीय मेला ग्राउण्डमा दोस्रो सेमिफाइनल खेलियो। आजको म्याचमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले कालेबुङ



















