
नेपालमा सिक्किमका पाँच महिला बड़ी बिल्डरले देशको प्रतिनिधित्व गर्ने
गान्तोक: आगामी १ देखि ७ सेप्टेम्बरसम्म नेपालको राजधानी काठमाडौंमा आयोजना हुने ५५औं एशियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशीप २०२३मा सिक्किमका पाँचजना महिला खेलाड़ीले भारतलाई प्रतिनिधित्व गर्नेछन्।

















