Day: अगस्ट 5, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

एस्प्लेनेड बस स्ट्यान्डको बारेमा यस दिनमा ठूलो अपडेट आउने

कोलकाता: एस्प्लेनेड बस स्ट्यान्डको स्थानान्तरणको मुद्दामा सोमबार यातायात भवनमा बैठक हुनेछ। यसबारे बस सञ्चालकलाई जानकारी गराइएको छ। उच्च अदालतको निर्देशन बमोजिम धर्मतल्ला बसपार्क सार्ने हो भने

क्षेत्रीय

ट्रक अनियन्त्रित भएर पल्टियो, पुलिसको पहलमा चालक र सहचालकको ज्यान जोगियो

सिलगढी: शनिबार बिहान फाँसीदेवा मुख्य सडकमा १२ पाङ्ग्रे ट्रक अनियन्त्रित भई पल्टिएपछि क्षेत्रमा हलचल मच्चियो। घटना फाँसीदेवा ब्लकको जलस निजामातारा ग्राम पञ्चायतको काशीराम जोत पहार घर

क्षेत्रीय

टिकट नपाएपछि सीपीआईएमबाट पञ्चायत चुनाव जिते, फेरि तृणमूलमा फर्किए

कुचबिहार: पञ्चायत सदस्य अबुल कलाम आजाद, साहेबगञ्ज ग्राम पञ्चायत क्षेत्रको बुथ नम्बर ७/१००, सीपीआई-एममा सामेल भए र तृणमूल कांग्रेसबाट टिकट नपाएपछि पञ्चायत चुनाव जितेका थिए। अब

क्षेत्रीय

भत्किएका सडक, फोहोर फाल्नेलगायतका विभिन्न समस्याबारे मेयरसँग वार्तामा गुनासो

सिलगढी: सिलगढी नगरनिगमको मुख्य कार्यालयमा ‘टक टु मेयर’ कार्यक्रमको आयोजना गरियो। भत्किएका सडक, फोहोर फाल्नेलगायतका समस्याबारे स्थानीयले मेयरलाई फोनमा गुनासो गरेका छन्।शनिबार बिहान ११ बजीदेखि १२

क्षेत्रीय

सिलगढी नगर निगमले शहरमा ४ थप फोहोर सफा गर्ने भ्यान शुरु

सिलगढी: डेंगु रोक्नको लागि, सिलगढी नगरनिगमले शहरमा ४ थप फोहोर सफा गर्ने भ्यानहरू शुरु गर्यो। मेयर गौतम देवले शनिबार हरियो झण्डा देखाएर सवारी साधनको उद्घाटन गरे।सिलगढी

क्षेत्रीय

स्वास्थ्य विभागमा नियुक्तिबाट वञ्चित कोरोना लडाइँ, अधिकारी निवासमा प्रदर्शन

जलपाइगढी: कोरोना संकटको समयमा, कोविड अस्पतालहरूमा सेवा गरिरहेका अस्थायी कर्मचारीहरूलाई नियुक्ति अस्वीकार गरिएको छ। यस आरोपमा अस्थायी कर्मचारीहरूले जलपाइगढी जिल्लाको मुख्य स्वास्थ्य अधिकारीको कार्यालय अगाडि विरोध

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ, तीन वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्। उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको

क्षेत्रीय

अझ् अलिक स्वस्थ भए पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य, बन्द गरियो एन्टी डोज

काेलकाता: दक्षिण कोलकाताको वुडल्याण्ड अस्पतालमा भर्ती पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको स्वास्थ्यमा अझ् सुधार भएको छ। शनिवार अस्पतालको तर्फबाट जारी हेल्थ बुलेटिनमा उनी बिस्तारै स्वस्थ

क्षेत्रीय

२६ लाख रुपियाँ ठग्ने व्यक्तिसिलगढीबाट पक्राउ

सिलगढी: नोकरी तथा राम्रो मेडिकल कलेजमा भर्ना गरिदिने सपना देखाएर विद्यार्थीहरूबाट लाखौँ रुपियाँ ठग्ने व्यक्तिलाई दमदम पुलिसले सिलगढीबाट पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति लखनऊ निवासी

क्षेत्रीय

डेङ्गुबारे जिल्ला शासक तथा स्वास्थ्य अधिकारीहरूसित गरे मेयरले बैठक

सिलगढी: डेङ्गुको रोकथाम गर्नको लागि सिलगढी नगरनिगममा आज एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम लगायत जिल्लाका स्वास्थ्य अधिकारी तथा स्वास्थ्य कर्मीहरूलाई लिएर आज

खेलकुद

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सिलगढीका खेलाडीहरूलाई पदक

सिलगढी: सिलगढीका खेलाडीले स्वर्ण, रजत र कांस्य सहित कुल १० पदक जितेर दार्जिलिङ जिल्ला र सिलगढीको नाम कमाएको छ। यस वर्षको जुलाई २९ र ३० मा

क्षेत्रीय

मङ्पू क्षेत्रीय समितिद्वारा “सर्भिस बुक डे” पालन

मङ्पू: स्थानीय जीटीए क्षेत्रभरिको प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरूको सर्भिस बुक जाँच गर्दै आज ५ अगस्तको दिन “सर्भिस बुक डे” पालन गरियो। मङपू क्षेत्रीय कार्यालयका एसआई उत्तम