Day: जुलाई 20, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

अलिपुरद्वार जिल्लाका विभिन्न भागबाट तृणमूल कार्यकर्ता कोलकाता धर्मतल्लाको लागि प्रस्थान

अलीपुरद्वार: अलिपुरद्वार जिल्लाका विभिन्न भागहरूबाट तृणमूल कार्यकर्ताहरू कोलकाता धर्मतल्लाको लागि प्रस्थान गरेका छन्। तृणमूलका कार्यकर्ताहरू जुलाई २१ मा हुने कार्यक्रममा सहभागी हुन विभिन्न रेलहरूमार्फत गइरहेका छन्।

क्षेत्रीय

आदिवासी जनजाति संगठन पाडाद्वारा राष्ट्रपतिलाई ज्ञापनपत्र

अलिपुरद्वार: केन्द्र सरकारले नागरिक संहिता विधेयक पारित गरेको छ। यो संहिताको आदिवासी समुदायले विरोध गर्दै आएका छन्। यस सम्बन्धमा बिहीबार दुआर्सकन्यामा पदा पाढा नामको संस्थाले ज्ञापनपत्र

राष्ट्रिय

दार्जिलिङको टोय ट्रेन सेवा अगस्ट ३१ सम्मका लागि स्थगित

दार्जिलिङ: उत्तरपूर्वी फ्रन्टियर रेलवे (एनएफआर) द्वारा सञ्चालित दार्जिलिङ हिमालयन रेलवे (डिएचआर) खण्डको खेलौना ट्रेन सेवाहरू प्रतिकूल मौसमको कारणले अगस्त ३१ सम्म निलम्बन गरिएको छ। टोय ट्रेन

क्षेत्रीय

छोराको हत्याको आरोपमा आमा पक्राउ

दक्षिण २४ परगनाः दक्षिण २४ परगना जिल्लाको नामखानाको उत्तरी चन्दनपिन्डी क्षेत्रमा छोराको हत्या गरेको आरोपमा पुलिसले एक महिलालाई पक्राउ गरेको छ। आरोपित महिलाको नाम मोनिरा बीबी

राष्ट्रिय

भाजपा सांसदहरूले पञ्चायत चुनावमा व्यापक हिंसाको विरोधमा दिल्लीमा विरोध प्रदर्शन गरे

दिल्ली: भाजपा सांसदहरूले पश्चिम बंगालमा भर्खरै सम्पन्न पञ्चायत चुनाव र राज्यमा पछिल्ला व्यापक हिंसाको बिरूद्ध दिल्लीमा गान्धीको प्रतिमाको अगाडि विरोध प्रदर्शन गरे। आन्दोलनरत भाजपा सांसदहरूले राज्य

राष्ट्रिय

मणिपुर: महिलाहरूलाई नग्न अवस्थामा सड़कमा घुमाएको मामिलामा दुई पक्राउ

इम्फालः मणिपुरमा युवतीहरूसित कथित रूपमा सामूहिक दुष्कर्म गरेपछि उनीहरूलाई नग्न अवस्थामा सड़कमा घुमाएको भीडियो भायरल भएपछि राजनीति गर्मिएको छ। मुख्यमन्त्री बीरेन सिंहको कड़ा निर्देशपछि यस मामिलामा

राष्ट्रिय

मोतिहारीमा पतिले प्रेमी जोड़ालाई दियो तालिबानी सजाय

पूर्वी चम्पारणः जिल्लामा एउटा भीडियो सोशल मीडियामा तीव्र गतिमा भाइरल भइरहेछ। भाइरल भीडियोमा एक महिला र एक युवकलाई बिजुलीको खम्बामा बाँधेर मानिसहरूले कुटिरहेका छन्। महिलालाई कुटिएको

क्षेत्रीय

केनिङमा महिलाको गोली हिर्काई हत्या

दक्षिण २४ परगनाः दक्षिण २४ परगना जिल्लाको केनिङ थाना अन्तर्गत हाटपुकुरिया ग्राम पञ्चायतको दक्षिण डेविसाबाद गाउँमा बुधवार अबेर राति एक महिलाको गोली हिर्काएर हत्या गरियो। मृत

राष्ट्रिय

बंगालको खाड़ीमा बन्यो निम्न दबाव, दिनभरि भारी पानी पर्ने

कोलकाताः बंगालको खाड़ीमा निम्न दबाउ तयार भएको छ, जसले गर्दा कोलकाता समेत पूरा राज्यमा भारी पानी पर्ने सम्भावना छ। बिहिवार मौसम विभागको तर्फबाट जारी बयानमा यो

राष्ट्रिय

मणिपुरमा महिलाहरूको साथ भएको घृणित व्यवहारमा अक्षय कुमार रूष्ट

इम्फालः मणिपुरमा एक सनसनीपूर्ण घटना प्रकाशमा आएको छ, जहाँ भीड़ले दुई महिलालाई निर्वस्त्र गऱ्यो। यति मात्र होइन पीड़ित महिलाहरूलाई सड़क छेउ खेतमा लगेर उनीहरूको साथ सामूहिक

राष्ट्रिय

पटना लाठीचार्जमा भाजपा नेताको मृत्युमा सुप्रीम कोर्ट सुनवाई गर्न राजी

नयाँ दिल्लीः पटनामा भाजपाको प्रदर्शनमा पुलिस लाठीचार्ज हुँदा एक नेताको मृत्युमा सुप्रीम कोर्ट सुनवाई गर्न राजी भएको छ। याचिकाकर्ता भूपेश नारायणका उकील बरून सिन्हाले चीफ जस्टिस

राष्ट्रिय

सुप्रीम कोर्टले मप्रको कूनो नेशनल पार्कमा चीताहरूको मृत्युमा चिन्ता व्यक्त गऱ्यो

नयाँ दिल्लीः सुप्रीम कोर्टले मध्य प्रदेशको कूनो नेशनल पार्कमा लगातार चीताहरू मरेकोमा चिन्ता व्यक्त गरेको छ। जस्टिस बीआर गवाईको अध्यक्षता रहेको बेञ्च समक्ष सुनवाईमा जब केन्द्र