
स्कुटरमा लागुऔषध बिक्री गर्ने २ युवालाई स्थानीयले पक्राउ गरी पुलिसलाई बुझाए
सिलगढी: दुई युवाले लामो समयदेखि स्कुटरमा लागुऔषध बेच्ने व्यवसाय गरिरहेका थिए। उनीहरूलाई आज स्थानीयले रंगेहात पक्राउ गरेका छन्। बिहीबार दिउँसो पूर्वी बाइपास नजिकैको कृष्णनगरमा स्थानीयले स्कुटरमा




















