Day: जुलाई 7, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

बिरुवा रोपेको फोटो खिचेर मात्रै हुँदैन, त्यसलाई स्याहार-सुसार पनि गर्नुपर्छः वन मन्त्री

सोरेङः मुख्यमन्त्री ग्रीन स्कूल रोलिङ ट्रफी एवं स्टेट ग्रीन स्कूल पुरस्कार २०२३ को विजेता मंगन जिल्लाको फेन्सोङ माध्यमिक विद्यालय र नाम्ची जिल्लाको मल्ली उच्चतर माध्यमिक विद्यालय

क्षेत्रीय

चिसोपानीको सीसीसीटीमा परिचयात्मक कार्यक्रमको समापन

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत चिसो पानीस्थित सीसीसीटीमा आज परिचयात्मक कार्यक्रमको समापन कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको आयोजना सो कलेजको आईआईपीसी, एडमिसन सेल, आरआरसी, ईडीसी टी एण्ड पी

क्षेत्रीय

शिशिर ठटाललाई भोट गरिदिन आग्रह

गान्तोकः नेपाली रियालिटी शो मेरो भ्वाइस युनिभर्सको टप टेनमा पुगेका रम्फू निवासी शिशिर ठठाललाई भोट दिएर सहयोग पुऱ्याउन परिवार पक्षा र शिशिर फ्यान क्लबले आग्रह गरेको

क्षेत्रीय

शुभेन्दु अधिकारी विरूद्ध जाँचको निम्ति सीबीआईले माग्यो केन्द्रबाट अनुमति

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चनाउबीच सीबीआई अफिसबाट राज्यको राजनीतिमा भूइँचालो आउने खबर आएको छ। राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी विरूद्ध सारदा-नराद मामिलामा केस दर्ता गरिएको

क्षेत्रीय

भाजपा उम्मेदवारको घरमा हमला, आगलागी

कोलकाताः पश्चिम बंगालमा शनिवार हुने पञ्चायत चुनाउ मतदानअघि बिहिवार मध्य रातमा दक्षिण २४ परगनाको झाड़खाली क्षेत्रमा भारतीय जनता पार्टीको उम्मेदवारको घरमा हमला गरिएको छ। आगो पनि

क्षेत्रीय

पञ्चायत चुनाउअघि बीरभूममा भारी मात्रामा बम उद्धार

कोलकाताः पश्चिम बंगालमा शनिवार मतदान हुनेछ र त्यसअघि शुक्रवार बीरभूम जिल्लामा भारी मात्रामा जिउँदो बम उद्धार गरिएको छ। एउटा ड्रममा भरेर राखिएको दुई सय जिउँदो बम

क्षेत्रीय

कांग्रेस कार्यकर्ताहरूमाथि धारिलो हतियारले हमला

कुचबिहारः दिनहाटा-१ नम्बर ब्लकको ओकराबाड़ी ग्राम पञ्चायतको इन्द्रनारायण क्षेत्रमा कथित तृणमूल समर्थकहरूले कांग्रेस कार्यकर्ताहरूमाथि धारिलो हतियारले हमला गरे। यस घटनामा दुई कांग्रेस कार्यकर्ता घाइते भएका छन्।

क्षेत्रीय

दिनहाटामा फेरि हिंसा, गोलीबारी र बमबारीमा चार भाजपा कार्यकर्ता घाइते

कुचबिहारः पञ्चायत चुनाउको प्रचारको अन्तिम दिन कुचबिहारको दिनहाटामा फेरि हिंसा भएको छ। बिहीवार अबेर राति दिनहाटा-२ नम्बर ब्लकको कालमाटी क्षेत्रमा गोलीबारी र बमबारी गरियो, जसमा चार

क्षेत्रीय

पञ्चायत चुनाउअघि पुरूष शून्य रह्यो मालदहको यो गाउँ, महिलाहरूमा पनि भय

मालदाः पञ्चायत चुनाउ हिंसालाई लिएर मालदा जिल्लाको गोपालपुर गाउँ आतङ्कित छ। यहाँ गत केही दिनदेखि लगातार गोलीबारी र बमबारी भइरहेछ। गाउँमा मानिसहरू यति डराएका छन् कि

क्षेत्रीय

मिथुन चक्रवर्तीकी आमाको निधनमा तृणमूलले शोक व्यक्त

कोलकाताः विख्यात अभिनेता मिथुन चक्रवर्तीकी आमा शान्ति रानी चक्रवर्ती अब हामीबीच रहिनन्। उनी लामो समयदेखि आयुजनित धेरै रोगहरूले पीड़ित थिइन्। उनको निधनमा पश्चिम बंगालको सत्तारूढ़ पार्टी

क्षेत्रीय

चुनाउको दिन शुभेन्दु अधिकारी नन्दीग्रामदेखि बाहिर जान नसक्ने

कोलकाताः पञ्चायत चुनाउको निम्ति मतदानको दिन शनिवार वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारी आफ्नो विधानसभा क्षेत्र नन्दीग्रामको आफ्नो मतदान केन्द्र परिधिदेखि बाहिर निस्कन सक्नेछैनन्।

राष्ट्रिय

पश्चिम बंगालमा ३२ हजार शिक्षकहरूको नियुक्ति मामिलामा कलकत्ता हाईकोर्टको आदेशमा सुप्रीम रोक

नयाँ दिल्लीः सुप्रीम कोर्टले पश्चिम बंगालमा ३२ हजार शिक्षकहरूको शुरूआतदेखि नियुक्तिको कलकत्ता हाईकोर्टको आदेशमा रोक लगाएको छ। सुप्रीम कोर्टले भन्यो, नौकरीको साटो क्य़ाश मामिलाको सुनवाई अहिले