
नगरपालिकाद्वारा खरसाङ बजारको दोकानहरू र होटलहरूमा निरीक्षण जारी
खरसाङ: खरसाङ नगरपालिकाद्वारा बजारको विभिन्न दोकानहरू र होटलहरूमा निरीक्षण गरिएको छ। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अगुवाईमा भाइस चेयरम्यान सुवास प्रधान लगायत नगरपालिकाको पदाधिकारीहरू उपस्थित भएर

















