Day: मे 22, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

नाम्ची किसान बजारमा तीन दिवसीय पुस्तक मेला शुरू

नाम्चीः नाम्चीको किसान बजारमा आजदेखि तीन दिनव्यापी पुस्तक मेला शुरू भएको छ। यस मेलाको आयोजना युनाइटेड टीम अफ् सिक्किमले गरेको हो। आजको कार्यक्रममा मल्ली समष्टिका विधायक

क्षेत्रीय

एसकेएम पार्टीले बतायो बजेटलाई सबैभन्दा पारदर्शी र भविष्यमुखी

गान्तोकः वित्त वर्ष २०२३-२४ को निम्ति हालै पारित गरिएको बजेटलाई सत्तारुढ एसकेएम पार्टीले सबैभन्दा पारदर्शी, जनमुखी र दूरदर्शी बजेट बताएको छ। पर्यावरण संरक्षण र जलवायु परिवर्तन

क्षेत्रीय

निगम नियुक्ति भ्रष्टाचारको सीबीआई जाँच जारी रहने

कोलकाताः पश्चिम बंगालका विभिन्न नगरपालिकाहरूमा भएका नियुक्तिमा पनि धांधलीको सीबीआई जाँच सम्बन्धी कलकत्ता हाईकोर्टको एकल पीठको फसेलालाई खण्डपीठले कायम राखेको छ। जस्टिस अपूर्वा सिन्हा सरकार र

क्षेत्रीय

बांग्लादेश सीमामा ७२ लाख रूपियाँको सुन उद्धार

कोलकाताः उत्तर २४ परगना जिल्लाको भारत-बांग्लादेश सीमाको सीमा चौकी सोलकमा बीएसएफले १२१७ ग्रामको छह वटा सुनको बिस्कुट जफत गरेको छ। जफत गरिएको सुनको बिस्कुटहरूको अनुमानित दर

क्षेत्रीय

मुख्यमन्त्रीले हाईस्कूलका सफल विद्यार्थीहरूलाई शुभकामना दिए

गुवाहाटीः मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले हाई स्कूल परीक्षाको परिणामहरूमा सफल हुने विद्यार्थीहरूलाई हार्दिक बधाई एवं भविष्यमा अघि बढ्नका लागि शुभकामना दिएका छन्। उनले असफल विद्यार्थीहरूलाई

क्षेत्रीय

 कथाकार अबिर खालिङलाई डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारका लागि छनोट, डुवर्समा खुशीको लहर

  मालबजारः यस पटक २६औं डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार डुवर्सका कालचिनी निवासी कथाकार अबिर खालिङलाई प्रदान गरिने भएको छ। यो पुरस्कार २०२३ को लागि

राष्ट्रिय

विश्वमा ह्रदय रोगबाट हुने मृत्युमा पछिल्लो २० वर्षमा ६० प्रतिशतको वृद्धि

नयाँ दिल्ली: परिवर्तनशील जीवनशैलीको कारणले विश्वभरि नै हृदयसित सम्बन्धित रोगहरू तीव्र गतिमा बढ़िरहेको छ। वर्ल्ड हार्ट फेडरेशनको ताजा रिपोर्टअनुसार विश्वमा कार्डियोभ्यास्कुलर रोगहरू (सीभीडी)-बाट हुने मृत्युको संख्या

क्षेत्रीय

विकासको कार्यमा राजनीतिकरण गर्न हुँदैन भन्ने दलको नेतृत्वहरूले नै त्यस्तो काम गर्दैछ: अजय एडवर्ड

दार्जीलिङ: विकासको कार्यमा राजनैतिक गर्नु हुँदैन भन्ने राजनैतिक दलको नेतृत्वहरूले नै त्यस्तो काम गर्दैछ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले आरोप लगाएका छन्। हाम्रो पार्टी

खेलकुद

के-लीगः जर्जियन एफसी-को रोमाञ्चक जीत

२२ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा सोमवार खेलिएको

क्षेत्रीय

रोहिणीवासीद्वारा जमीनको पर्जापट्टाको माग गर्दै खरसाङ खण्ड भूमि तथा भूमि सुधार विभागमा सामुहिक आवेदन अनि ज्ञापन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीवासीले एक भएर आफ्नो जमीनको पर्जापट्‌टाको निम्ति खरसाङ भूमि तथा भूमि सुधार कार्यालयलाई आवेदन बुझाएका छन्। रोहिणीवासीले यस अघि पनि धेरैचोटि सम्बन्धित

राष्ट्रिय

जी-२० शिखर बैठकमा सामेल हुन श्रीनगर आइपुगे विभिन्न देशका प्रतिनिधिगण

श्रीनगर: जम्मू-कश्मीरमा आयोजना भइरहेको जी-२० शिखर बैठकमा सामेल हुनका लागि विभिन्न सदस्य देशहरूका प्रतिनिधिगण सोमबार श्रीनगर हवाईअड्डामा उत्रिसकेका छन्। यहाँ यी विदेशी अतिथिहरूलाई स्मृति-चिन्ह प्रदान गरी

अन्तर्राष्ट्रिय

प्रशान्त देशका नेताहरूसितको बैठकपछि प्रधानमन्त्री सिडनी तर्फ  प्रस्थान

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन देशहरूको यात्राको अन्तिम चरणमा सोमवार सिडनी (अस्ट्रेलिया)-को निम्ति पापुआ न्यूगिनीबाट प्रस्थान भए। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले उपरोक्त जानकारी