
केन्द्रिय मन्त्री जोन बारलाले गरे भाजपा प्रदेश पार्टी कार्यालयको भ्रमण
गान्तोक। केन्द्रिय अल्पसंख्यक मामिला राज्यमन्त्री जोन बारलाले आज अपराह्न भारतीय जनता पार्टी, सिक्किम प्रदेश कार्यालयको भ्रमण गरे। उनको आगमनमा पार्टी अध्यक्ष डीआर थापालगायतका पदाधिकारीहरूले भव्य स्वागत


















