Day: मे 21, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

दार्जिलिङमा मदन तामाङको १३औं पुण्यतिथि पालन

मदन तामाङ जस्तो भिजन भएको इमान्दार अनि सशक्त नेता गोर्खा जातिले अझ ५० वर्षपछि पनि पाउँदैन: प्रताप खाती दार्जिलिङ: अखिल भारतीय गोर्खा लीगका संस्थापक नेता मदन

क्षेत्रीय

म्यागजिन, ७ राउण्ड कारतूस र ७ एमएम पिस्तोलसहित एक जना पक्राउ

अलिपुरद्वार: जयगाउँ पुलिस थानाको पुलिसले आइतवार भुटान सीमाको जयगाउँ इलाकामा पिस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले जाइगाउँ सुम्सुमी बजार इलाकाबाट

क्षेत्रीय

सिलगढीका मेयरले विभिन्न वार्डको भ्रमण गरी त्यहाँका समस्याहरूको निरीक्षण

सिलगढी: सिलगढी महानगरपालिकाका मेयर गौतम देवले ‘जनता के पास चलो’ कार्यक्रम अन्तर्गत सिलगढी महानगरपालिकाको वार्ड नम्बर २१ मा दुईवटा मन्दिरमा आशीर्वाद लिएपछि वार्डका विभिन्न क्षेत्रहरूको पनि

क्षेत्रीय

सरुगाउँ चियाबारीमा सरहुल पूजा तथा आदिवासी जनजातिको सामूहिक विवाह

अलिपुरद्वार: स्वर्ण मन्दिर महामाया समितिको पहलमा आइतबार सारुगाउँ चिया बगैंचामा सामूहिक विवाहको आयोजना गरियो। अलिपुरद्वारको फालाकाटा ब्लकको सरुगाउँ चिया बगानमा डुवर्सका विभिन्न क्षेत्रका २६ आदिवासी दम्पतीहरू

साहित्य/कला

कालेबुङमा लिम्बू लोककथाको हिन्दी कृति याक्थुङ मुक-खेदा लोकार्पित

कालेबुङ: ‘लोककथा समयको मिथकीय दस्तावेजीकरण हो। लोककथाले जनजीवनको आर्थिक, सामाजिक, सांस्कृतिक कथा भन्दछ। याक्थुङ मुकखेदा यस अर्थमा ऐतिहासिक कृति हो’, सिक्किम विश्वविद्यालयको हिन्दी विभागाध्यक्ष डा. प्रदीप

क्षेत्रीय

क्रामाकपाद्वारा मदन तामाङलाई श्रध्दाञ्जली अर्पण

मदन तामाङले सत्यको लागि शिर कटाए तर शिर झुकाएनन्: अरूण घतानी दार्जिलिङ: आज क्रामाकपा केन्द्रीय कमिटीद्वारा शहीद मदन तामाङको १३औँ पुण्य तिथिका अवसरमा श्रद्धाञ्जलि चढाएका छन्।

क्षेत्रीय

रेल कर्मचारीको झुण्डिएको शव उद्धार

सिलगढी: फाँसीदेवाको जलास निजामतारा क्षेत्रमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ । मृतक रेलवे विभागमा गेटम्यानको काम गर्दथे । जलस निजामतारा

क्षेत्रीय

२०२३ का माध्यमिक, उच्च माध्यमिक विद्यार्थीहरू सिलगढीको अग्रसेन भवनमा सम्मानित

सिलगढी: आज सिलगढीको अग्रसेन भवनमा श्री अग्रवाल मण्डलको तर्फबाट २०२३ का माध्यमिक र उच्च माध्यमिक विद्यार्थीहरूलाई खाड लगाएर र क्षणहरू दिएर उनीहरूको उज्ज्वल भविष्यको कामना गरियो।

विशेष

नेता मदन तामाङको तेह्रौँ पुण्यतिथि विशेष

नेता मदन तामाङको सम्झना चित्रकारी चित्रे- ८३४० फीट अग्लो डाँडा अनि मेघमय मेघमा ८५३० फीट (२६०० मिटर) अग्लो डाँडा। नागरी कोलाहलदेखि मुक्त स्थल- जहाँ छ नेता

क्षेत्रीय

रिना सुब्बाकृत उपन्यास ‘परिवर्तित अनुहार’ माथी पुस्तक विमर्श कार्यक्रम सम्पन्न  

लुकसानः हिज लुकसान नेपाली जुनियर हाई स्कुलको प्रक्षागृहमा वरिष्ठ समाजसेवी जेठा सुब्बाको अध्यक्षतामा नारी सशक्तीकरणमाथि कलम चलाइरहेकी उपन्यासकार रिना सुब्बाकृत ‘परिवर्तित अनुहार’ उपन्यास पुस्तकमाथि विमर्श कार्यक्रम

क्षेत्रीय

भागोप्रमो लगायत अन्य दलहरूबाट १६० परिवारले समाए हाम्रो पार्टीको झण्डा

चिया श्रमिकहरूलाई समस्याबाट निजात दिलाउन तपाई हामी एकबद्व हौ: एडवडर्स दार्जीलिङ: चिया श्रमिकहरूले भोग्दै आएको चपेटबाट तपाई हामी एक भएर समाधान दिलाउँने दिशामा काम गरौ भन्दै

क्षेत्रीय

आईएससीमा उत्कृष्ट अंक ल्याउने कोचिङ सेन्टरका विद्यार्थीहरूलाई सम्मान

खरसाङ: यसपालीको बाह्रौ श्रेणीको आईएससी परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका अब्बल विद्यार्थीहरूलाई खरसाङको मेरिडियन कोचिङ इन्स्टीट्युटद्वारा सम्मान जनाइएको छ। उक्त कोचिङ सेन्टरले आफ्नो पहिलो ब्याजको