Day: मे 11, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
साहित्य/कला

आजदेखि तीन दिवसीय म्युजियम एक्स्पो शुरु

नयाँ दिल्ली: केन्द्रीय संस्कृति मन्त्रालयले अन्तर्राष्ट्रिय विश्व संग्रहालय दिवसमा तीन दिने संग्रहालय एक्सपो आयोजना गर्दैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले  १८ मईमा एक्स्पोको उद्घाटन गर्नेछन्। यो जानकारी दिँदै

क्षेत्रीय

गाउँलेहरूद्वारा सडकको मरमति गरिदिने माग

राजगञ्ज: आमबारी इलाकाको सडक जर्जर अवस्थामा रहेकोले गर्दा स्थानीय मानिसहरूले चाँडोभन्दा चाँडो सड़क मरमति गरिदिने माग गरेका छन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारी करतोया पुलदेखि

क्षेत्रीय

मुख्यमन्त्री ममता ब्यानर्जीको महत्त्वपूर्ण कुरा यस्तो छ…

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले चिकित्सा क्षेत्रका लागि धेरै नै महत्त्वपूर्ण कुरा भनेकी छिन्। उनले राज्यमा ३५ लाख युवालाई सीपमूलक तालिम दिइएको र त्यसमध्ये ५० प्रतिशतले सेवा

क्षेत्रीय

विमानमा महिलाले रक्सी पिएपछि हङ्गामा

कोलकाता: दिल्लीबाट कोलकाता आउँदै गरेको विमानमा एक महिला यात्रुले रक्सी पिएर दुर्व्यवहार गर्न थालेपछि हङ्गामा मच्चिएको छ। घटनाको बारेमा एयरलाइन्सले सीआईएसएफलाई जानकारी गराएपछि महिला यात्रुलाई पक्राउ

साहित्य/कला

अभिनेत्री ऋचा शर्माद्वारा नवीनतम हीराको आउटलेट उद्घाटन

कोलकाता: प्रकृतिको डायमण्ड ल्याबले उत्पादन गरेको सीभीडी डायमण्डले बिहीबार फोर्ट नक्स, कोलकातामा आफ्नो पहिलो आउटलेट शुरु गर्यो। जसको उद्घाटन अभिनेत्री ऋचा शर्माले गरेकी थिइन्। नेचर्स डायमण्डसले

क्षेत्रीय

गान्तोकमा आठ दिवसीय अर्गानिक फुड समिट, बायर एण्ड सेलर मिट शुरू

गान्तोक: सिक्किम वाणिाज्य एवं उद्योग विभागको तत्वावधानमा आठ दिवसीय सिक्किम अर्गानिक फुड समिट एण्ड बायर एण्ड सेलर मिट २०२३ को उद्घाटन आज राजधानीस्थित एक होटलमा सम्पन्न

क्षेत्रीय

तादोङमा एसकेएम नारी शक्तिको समन्वय सभा

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको अप्पर तादोङ समष्टि स्तरीय नारी शक्तिको एक समन्वय सभा आज सम्पन्न भयो। नारी शक्तिको तर्फबाट हालसम्म निर्वाचन क्षेत्रमा भएका विभिन्न कार्यहरूबारे

क्षेत्रीय

मन्त्री खरेलले गरे केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रीसँग भेट

गान्तोक: राज्यका सामाजिक कल्याण विभागीय मन्त्री सञ्जीत खरेलले आज बिहान मेघालयको राजधानी शिलङमा केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालयका मन्त्री डा. विरेन्द्र कुमारसँग भेट गरे। यस

क्षेत्रीय

नामथाङ कृषि विज्ञान केन्द्रले जनायो राज्यस्तरीय प्रदर्शनीमा सहभागिता

गान्तोकः कृषि विज्ञान केन्द्र नामथाङले रानीपुलस्थित मार्चकको विज्ञान केन्द्रमा आयोजित राज्यस्तरीय प्रदर्शनीमा सहभागिता जनाएको छ। सिक्किम सरकारको साइन्स एण्ड टेक्नोलजी विभागद्वारा आयोजित कार्यक्रममा कृषि विज्ञान केन्द्र

क्षेत्रीय

नकारात्मक सोँचले पनि समाजमा आपदा ल्याउन सक्छः विधायक बजगाईं

नाम्चीः नाम्चीको जिल्ला पञ्चायत भवनको सम्मेलन कक्षमा आज एक सचेतना कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजना नाम्ची जिल्लाअन्तर्गत सदामको सयपत्री संघले अग्निशमन विभाग र लाइन विभागको सहयोगमा

क्षेत्रीय

एनटीसीए र जीटीएफ टोलीको तीन दिने बक्सा ब्याघ्र प्रकल्पको भ्रमण समापन

कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्ला अधिनस्थ रहेको बक्सा ब्याघ्र प्रकल्पको जङ्गलमा बाघको अस्तित्व अनि विचरणलाई ध्यानमा राख्दै राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए) र ग्लोबल टाइगर फोरम (जीटीएफ)

क्षेत्रीय

सुनुवार मुखिया जातिको श्यादर ग्योर (चण्डी पूजा) सम्पन्न

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्डको राङभाङ गोपालधारा ग्राम पञ्चायतअन्तर्गत राङभाङ मुखिया गाउँमा मुखिया सुनुवार जातिको श्यादर ग्योर पुजा गर्ने स्थल श्यादर पिदार स्थापना सगै श्यादर ग्योर (चण्डी