
बङ्गमैत्री इन्टरनेशनल योगा कप प्रतियोगितामा सिलगढीकी चन्द्रा मल्लिकले जितिन् स्वर्ण पदक
सिलगढी: बङ्ग्लादेशको ढाकामा आयोजित दोस्रो बङ्गमैत्री अन्तर्राष्ट्रिय आमन्त्रण योगा कप प्रतियोगितामा चन्द्रा मल्लिकले स्वर्ण पदक जितेकी छिन्। चन्द्रा आज बङ्ग्लादेशबाट सिलगढी आफ्नो घर फर्किन्। तिनी सिलगढी

















